May 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले मात्र १ सय २ रनको सहज लक्ष्य पाएको छ। पञ्जाब किंङ्स मात्र १ सय १ रनको कम योगफलमा समेटियो। न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो क्वालिफायरमा आरसिबीले टस जित्यो। पहिले पञ्जाबलाई ब्याटिङको लागि उतार्यो। पञ्जाबले निराशाजनक ब्याटिङ गर्यो। […]
May 29, 2025
एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु(आरसिबी) ले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । न्यु चण्डिगढमा रहेको महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आरसिबीका कप्तान रजत पाटीदारले टस जितेर बलिङ रोजेका हुन् । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको […]
May 29, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणको फाइनल प्रवेशका लागि आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) खेल्दैछन् । मुलानपुरमा हुने पहिलो क्वालिफायरको खेल नेपाली समय अनुसार बिहीवार बेलुका ७ः४५ बजे सुरु हुनेछ । आइपिएलको लिग चरणको शीर्ष टोली पञ्जाब र दोस्रो भएको आरसिबीबीच पहिलो क्वालिफायरमा भेट हुन लागेको हो । […]
May 28, 2025
एजेन्सी – अमेरिकाले विश्व कप लिग टुको खेलमा ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ । अमेरिकाको फ्लोरिडामा बुधवार बिहान भएको खेलमा अमेरिकाले ओमानलाई ९ रनले हराएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन मात्र बनायो । अन्तिम ओभरमा ओमानलाई जितका लागि १४ रन […]
May 28, 2025
एजेन्सी – लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । आरसिबीको जितमा […]
May 27, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कप्तान ऋषभ पन्तको शतकमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको […]
May 27, 2025
एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर किंग्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा बेंगलुरुका कप्तान जितेश शर्माले टस जितेर बलिङ रोजेका हुन् । लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै लखनउ छैठौं स्थानमा रहेर यस संस्करणको समाप्ती गर्न […]
May 27, 2025
एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लिग चरणको अन्तिम खेल आज हुदैछ । लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ । दुईबीचको खेल ऐकना क्रिकेट स्टेडियम लखनउमा बेलुका ७ः४५ बजेबाट सुरु हुदैछ । लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै […]
May 27, 2025
एजेन्सी – पन्जाब किंग्स इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ। मुम्बई इण्डियन्सलाई सोमवार ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ मा लिग चरणको अन्त्य गरेको छ।१ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जित निकालेको हो। पञ्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए। प्रियान्सले ३५ […]
May 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राजस्थानको जयपुरमा रहेको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस जितेर पञ्जाबले फिल्डिङ रोज्यो । पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको छ। मुम्बईका सूर्यकुमार यादवले अर्धशतकको योगदान गरे।सूर्यकुमारले […]