May 30, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा गुजरात टाइटन्सका शुभमन गिलले सर्वोत्कृष्ट (मोष्ट भ्यालुएबल) सहित चार अवार्ड जितेका छन् । गुजरातलाई फाइनलसम्म पुर्याउन सानदार प्रदर्शन गरेका गिलले मोष्ट भ्यालुएबल, सर्वाधिक रन बनाएवापत पाउने ओरेन्ज क्याप, ड्रिम गेम चेन्जर, सर्वाधिक चौका (रुपे वन द गो फोर सिजन) गरि कुल चार अवार्ड प्राप्त गरेका हुन् । […]
May 30, 2023
एजेन्सी – अलराउन्डर रविन्द्र जडेजा हिरो बनेपछि चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं पटक उपाधि जितेको छ । आइपिएल २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा चेन्नईले ५ विकेटले हराउँदै पाँचौं पटक च्याम्पियन बनेको हो । योसँगै मुम्बई इन्डियन्ससँग सर्वाधिक पाँच उपाधि कीर्तिमान चेन्नईले बराबर गरेको छ । जितको लागि […]
May 30, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ । फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै उपाधि जितेको हो । योसँगै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको छ । जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट […]
May 29, 2023
एजेन्सी – भारी वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल( २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रोकिएको छ । उपाधि जित्न २ सय १५ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले तीन बलमा ४ रन जोड्दा खेल रोकिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा कभरले ढाकिएको छ । आइतबार वर्षाको कारण टस पनि हुन […]
May 29, 2023
एजेन्सी – युवा ब्याटर साई सुदर्शनले सानदार ब्याटिङ गरेपछि साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सलाई उपाधि जित्न २ सय १५ रनको विशाल लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ […]
May 29, 2023
एजेन्सी – साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध राम्रो ब्याटिङ गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले ८ ओभरमा १ विकेट गुमाउँदै ७२ रन बनाएको छ । गिल २० बलमा ७ चौकासहित ३९ रनमा आउट भए । ऋद्धिमान शाह […]
May 29, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल० २०२३ को फाइनलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा चेन्नईका कप्तान धोनीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । आइपिएल आइतबार हुनुपर्ने हो । तर वर्षाको कारण आइतबार खेल हुन नसकेपछि आजलाई […]
May 29, 2023
एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा हुने भएको छ । आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा लगातार वर्षाको कारण आइपिएल फाइनल रिजर्भ डे अर्थात आज हुने भएको छ । खेलको टस समेत हुन नपाई पहिलो दिन रिजर्भ डे मा सरेको थियो । […]
May 28, 2023
एजेन्सी – वर्षाको कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार निर्धारित समयमा ७ः ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरु हुनुपर्ने थियो । टस ७ : १५ मा हुनुपर्ने थियो । तर रंगशालामा निरन्तर वर्षाको कारण […]
May 28, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा विश्वको सर्वाधिक ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुनेछ। यस खेललाई विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातका युवा ब्याटर शुभमन गिलको उच्च लयको परिक्षा हुनेछ […]