May 28, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरुहुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् । विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान […]
May 27, 2023
एजेन्सी – युवा ब्याटर शुभमन गिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा […]
May 27, 2023
एजेन्सी – युवा ब्याटर शुभमन गिलको सानदार शतक र मोहित शर्माको घातक बलिङसँगै साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को फाइनलमा पुगेको छ । गुजरातले दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो । जितको लागि २ सय ३४ रनको विशाल विजयी […]
May 26, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायर खेलमा आज पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ७ : ४५ मा सुरु हुनेछ। मुम्बईको रोहित शर्मा र गुजरातको हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । रोहितको कप्तानीमा चार आइपिएल उपाधि […]
May 25, 2023
एजेन्सी – तीव्र गतिका बलर आकाश माधवालले घातक बलिङ गरेपछि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को दोस्रो क्वालिफायरमा पुगेकोछ। मुम्बईले एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भेट पक्का गरेको छ । शुक्रबार गुजरातलाई हराए मुम्बईले फाइनलमा चेन्नईसँगको भेट पक्का गर्नेछ । जितको लागि १ […]
May 24, 2023
एजेन्सी – पाँच पटकको च्याम्म्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो । मुम्बईका क्यामरन ग्रीनले २३ बलमा ६ चौका र […]
May 24, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को एलिमिनेटर खेलमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा सुरु हुनेछ। यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ […]
May 24, 2023
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्न्यास लिने वा नलिनेमा जवाफ दिएका छन्। ४१ वर्षीय धोनीले चेन्नई सुपर किंग्सलाई १० औं पटक फाइनलमा पुर्याएपछि आफ्नो प्रतिक्रिया दिएका हुन् । चेन्नईले पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनायो । यदि महेन्द्रसिंह धोनीले […]
May 24, 2023
एजेन्सी – चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सुरुवात देखि नै धोनीको कप्तानीमा खेल्दै आएको चेन्नईले चार पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ […]
May 23, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा […]