May 23, 2023
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । घरेलु मैदान चेपौकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ७ चौका […]
May 23, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा चेन्नईको घरेलु मैदान चेपौकमा सुरुहुनेछ । दुबै टोली जितका साथ सोझै फाइनलमा स्थान बनाउन चाहन्छन् । यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने […]
May 22, 2023
एजेन्सी – गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेसँगै मुम्बई इन्डियन्स प्लेअफमा पुगेकोछ । मुम्बई प्लेअफमा पुग्न गुजरातले ठूलो गुन लगाएको हो । यदि उक्त खेलमा गुजरात पराजित भएको खण्डमा मुम्बई प्लेअफमा पुग्न सक्दैन थियो । जितको लागि १ सय ९८ रनको बलियो विजयी […]
May 22, 2023
एजेन्सी – विराट कोहलीको कीर्तिमानी शतकका बाबजुद रोयल च्यान्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम खेलमा गुजरात टाइटन्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको छ । बेंगलोर बाहिरिदा मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको […]
May 21, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को प्लेअफमा पुग्न आज गुजरात टाइटन्सविरुद्ध जित पर्याप्त हुने भएको छ । मुम्बई इन्डियन्सको भन्दा नेटरनरेट एक खेल अगावै बलियो भएपछि बेंगलोरलाई जित पर्याप्त हुने भएको हो । बेंगलोर र गुजरातबीचको खेल केहि समयपछि सुरु हुँदैछ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ […]
May 21, 2023
एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रीनको उत्कृष्ट शतकमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६९ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । मुम्बई यस जितसँगै अंक तालिकामा चौथो स्थानमा उक्लिदै प्लेअफ सम्भावना कायमै राखेको छ । यदि आजको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोर गुजरात टाइटन्ससँग पराजित भएमा वा वर्षाको कारण […]
May 21, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को अन्तिम प्लेअफमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धाछ । आज आइपिएलका लिगका अन्तिम दुई खेल हुँदैछन् । जसबाट अन्तिम चारमा पर्ने एक टोलीको टुङ्गो लाग्नेछ । गुजरात टाइटन्स शीर्ष र चेन्नई सुपर किंग्स दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । उता लखनऊ सुपर जायन्ट्सले तेस्रो […]
May 21, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने भएका हुन् । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात एक खेल अगावै नै […]
May 21, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै प्लेअफमा स्थान पक्का गरेको छ । योसँगै लखनऊले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्ने पक्का हुँदा कोलकाता बाहिरिएको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]
May 20, 2023
एजेन्सी – महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६७ औं खेलमा दिल्ली क्यापिटल्समाथि ७७ रनको सानदार जितका साथ प्लेअफमा स्थान पक्का गरेको छ । चार पटकको च्याम्पियन चेन्नईले १७ अंकका साथ प्लेअफमा स्थान पक्का गरेको हो । जितको लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्लीले […]