May 19, 2023
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका विराट कोहलीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा अर्को कीर्तिमान बनाउने अवसर रहेको छ । बिहीबार राती सनराइजर्स हैदराबादविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरलाई जिताउन कोहलीले १ सय रनको शतकीय इनिङ खेलेका थिए । कोहलीको त्यो आइपिएल करिअरको छैटौं शतक थियो । आइपिएलमा सर्वाधिक धेरै शतकको कीर्तिमान बराबर गरेका छन् । कोहली र […]
May 19, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्यापमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान फाफ डु प्लेसिसले मजबुत पकड बनाएका छन्। आइपिएलमा अव लिगको सबै टोलीले समान एक खेल खेल्न बाँकी छ । त्यसपछि पहिलो क्वालिफायर, एलिमिनेटर, दोस्रो क्वालिफायर हुँदै फाइनल हुनेछ । सबै टोलीले समान १३ खेल खेल्दा […]
May 19, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६८ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध फुटबल जर्सी लगाएर खेल्ने भएको छ। लखनऊ र कोलकाताबीचको खेल शनिबार इडेन गार्डेन कोलकातामा साँझ सुरु हुनेछ । यस खेलमा विजयी भएमा लखनऊले प्लेअफमा स्थान पक्का गर्नेछ । लखनऊले कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको जर्सीमा मैदान […]
May 18, 2023
एजेन्सी – ओपनर विराट कोहलीको शतकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६५ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । यो जितसँगै बेंगलोरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ । जितको लागि १ सय ८७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा २ विकेट गुमाउँदै […]
May 18, 2023
एजेन्सी – मध्यक्रमका विकेटकिपर हेनरिक क्लासेनको शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली हैदराबादले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । हैदराबादका विकेटकिपर हेनरिक क्लासेनले ५१ […]
May 18, 2023
एजेन्सी – इंग्लिस ब्याटर लियाम लिभिङस्टोनको सानदार ब्याटिङका बाबजुद पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६४ औं खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएको छ । यो हारसँगै पन्जाबको प्लेअफ सम्भावना अंक गणीतिय मात्रै बाँकी रहेकोछ । जितको लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट […]
May 17, 2023
एजेन्सी – शीर्षक्रमका बायाँ हाते ब्याटर राइली रोसोउको विष्फोटक ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६४ औं खेलमा पन्जाब किंग्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १३ रन बनायो । दिल्लीका राइली रोसोउ […]
May 17, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सका युवा तीव्र गतिका बलर मोहसिन खानले चोटका कारण एक समय फेरि क्रिकेट खेल्ने आशा मारी सकेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार राती मुम्बई इन्डियन्सविरुद्ध लखनऊलाई रोमान्चक जित दिलाउन अन्तिम ओभरमा नायक बनेका उनले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । जितको लागि १ सय ७८ रनको विजयी […]
May 17, 2023
एजेन्सी – स्टार विकेटकिपर तथा आक्रामक ब्याटर जोनी बेयरस्टो झण्डै एक वर्षपछि इंग्ल्यान्डको टोलीमा फर्किएका छन् । इंग्ल्यान्डले अघिल्लो महिना आयरल्यान्ड्सँग लड्समा खेल्ने एकमात्रै टेस्टको खेलको लागि बेयरस्टोलाई टोलीमा समेटेको छ। गतवर्ष अगष्टमा गल्फ खेल्नेक्रममा लड्दा बायाँ खुट्टामा चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका थिए। एसेज सिरिज अघि आयरल्यान्डसँगको खेलबाट उनले इंग्ल्यान्डको टोलीमा फर्किएका […]
May 17, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनऊले प्लेअफ सम्भावना मजबुत बनाएको छ। जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]