September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३१ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोलकाताले १० ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा ओपनर सुभमन गिल ३४ बलमा ६ चौका र १ छक्का सहित ४८ रनमा […]
September 20, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले कीर्तिमानी २ सयौं खेल खेल्दै छन् । बेंगलोरले आज (सोमबार) साँझ कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दा वर्तमान समयका विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले इतिहास रच्ने छन् । विराट कोहली आइपिएल इतिहासमा एकै टोलीबाट २ सयौं खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् । […]
September 19, 2021
एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ । चेन्नईले मुम्बईलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनायो । मुम्बईका सौरभ तिवारी ४० […]
September 19, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को रोकिएका बाँकी खेलहरु आजदेखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु हुँदैछ । भारतमा दोस्रो लहरको कोरोना महामारीको कारण वैशाखमा स्थगित आइपिएलका बाँकी खेलहरु आजबाट सुरु हुनेछ । खेलाडी, अफिसियल र प्रशिक्षकमा कोरोना देखिएपछि गत आइपिएल बीचमै स्थगित भएको थियो । यसपटकको आइपिएल धेरै खेलाडीको लागि टि२० विश्वकप […]
August 26, 2021
एजेन्सी – अष्ट्रेलिया तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेलहरु नखेल्ने भएका छन् । कोलकाता नाइट राइडर्सका प्रमुख बलर कमिन्सले आइपिएलका बाँकी खेल नखेल्ने भएपछि न्युजिल्यान्डका तीव्र गतिका बलर टिम साउथीलाई टोलीमा अनुबन्ध गरेको छ । कमिन्सलाई २०२० को आइपिएल अक्सनमा १५ करोड ५० लाख भारतीय रुपैयाँमा […]
May 6, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया क्रिकेट बोर्डले भारतमै रहेका खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसललाई माल्दिभ्स पठाउने भएको छ । हाल अष्ट्रेलिया सरकारले भारतबाट आउने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियाले आगमी मे १५ सम्म भारतबाट आउने सम्पूर्ण उडान बन्द गरेको छ । भारतबाट फर्किने आफ्ना नागरिकलाई […]
May 5, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण मध्य सिजनमै अनिश्चित समयको लागि स्थगित भएसँगै इंग्ल्यान्डका ११ मध्य ८ खेलाडी स्वदेश फर्किएका छन् । बुधबार बिहान ८ खेलाडी लन्डन पुगेका छन् । इंग्ल्यान्ड तथा कोलकाता नाइट राइडर्सका कप्तान ओईन मोर्गन, पन्जाब किंग्सका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलान र तीव्र गतिका बलर क्रिस जोर्डनले भने […]
May 5, 2021
एजेन्सी – राजस्थान रोयल्स तथा भारतीय क्रिकेट टोलीका ओपनर यशस्वी जैसवाललाई इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बटलरले विशेष ब्याट उपहार दिएका छन् । जैसवाल र बटलर इन्डियन प्रिमियर लिग (आइपिएल) राजस्थान रोयल्सबाटसँगै खेल्ने गर्दछन् । आइपिएल मंगलबार अनिश्चित समयको लागि स्थगित भएसँगै इंग्ल्यान्ड फर्किनु अघि बटलरले बटलरलाई आफ्नो विशेष ब्याट उपहार दिएका छन् । जटलरले दिएको […]
May 5, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । आइपिएल स्थगित हुँदा ‘द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई कम्तिमा २ हजार २ सय करोड भारु घाटा लाग्ने अनुमान गरिएको छ । आइपिएल स्थगित हुँदा मुख्य रुपमा प्रसारण अधिकारबाट सर्वाधिक धेरै रकम घाटा हुने […]
May 4, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएसँगै अष्ट्रेलिया खेलाडी, प्रशिक्षक, कमेन्टेर र अफिसल समस्यामा परेका छन् । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि मध्य सिजनमा मंगलबार आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादका टोलीका सदस्यलाई कोरोना देखिएपछि आइपिएल […]