default_image

आइपिएल

May 4, 2021

आइपिएल अनिश्चितकालको लागि स्थगित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा अनिश्चितकालको लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको छ । आठ मध्य चार फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको टोलीमा कोरोना देखिएसँगै अनिश्चित समयको लागि स्थगित भएको हो । सोमबार […]

May 4, 2021

चेन्नई र राजस्थानबीचको खेल स्थगित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा बुधबार (भोली) हुने चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीचको खेल कोरोना कारण स्थगित भएको छ । चेन्नई र राजस्थानबीचको खेल दिल्लीमा हुने कार्यक्रम थियो । तर एकदिन अघिनै स्थगित भएको छ । चेन्नई सुपर किंग्सको टोली एक हप्ता क्वारेनटाइन बस्ने भएपछि खेल सरेको हो । सोमबार चेन्नईका […]

May 4, 2021

राहुलको सफल शल्यक्रिया

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा पन्जाब किंग्सका कप्तान लोकेश राहुलको सोमबार एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । शनिवार राती पेटमा अत्याधिक दुखाईपछि राहुललाई उपचारको लागि अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार राहुल एक हप्ताको विश्राम पछि मैदान फर्किन सक्ने छन् । सामान्य शल्यक्रिया भएको हुँदा लामो विश्राम गर्नु पर्दैन । आइपिएल बायो बबल […]

May 3, 2021

नेपालको ओडिआई र टि२० विश्व वरियतामा सुधार

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वार्षिक ओडिआई र टि २० आई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सोमबार जारी गरेको नयाँ वरियतामा नेपालले ओडिआई र टि२० आई दुबैमा एक एक स्थान सुधार गरेको छ । नेपाल टि२० आई वरियतामा १३ औं स्थानमा उक्लिएको छ । टि२० आई वरियतामा नेपाल एसियोसियट टोलीमा शीर्षस्थानमा […]

May 3, 2021

कोलकाता र बेंगलोरबीचको खेल स्थगित!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३० औं खेलमा आज हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ । कोलकाता र बेंगलोरबीचको खेल आज साँभ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने कार्यक्रम थियो । तर कोलकाता नाइट राइडर्सको क्याम्पको क्रममा खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल […]

May 2, 2021

पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा

एजेन्सी – ओपनर शिखर धवनको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर शिखर धवन ४७ बलमा ६ चौका र २ […]

May 2, 2021

बटलरको शतकमा हैदराबादमाथि राजस्थानको सहज जित

एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट शतकको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा तेस्रो जित निकालेको छ । आइतबार साँझ राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गर्दै अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । जितका लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ […]

May 2, 2021

पन्जाबका कप्तान राहुल अस्पताल भर्ना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सका कप्तान तथा भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल अस्पताल भर्ना भएका छन् । शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण औषधी प्रयोग गरेपनि ठिक नभएपछि उपचारको राहुललाई अस्पताल लगिएको थियो । राहुललाई एपेन्डिसाइटिस भएको पन्जाब किंग्सले जनाएको छ । उनको उपचार शल्यक्रियामार्फत हुने छ । योसँगै लाहुलले […]

May 2, 2021

दिल्लीलाई शीर्षस्थानमा उक्लिने अवसर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सलाई पन्जाब किंग्सविरुद्ध खेलमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिने अवसर छ । पन्जाब र दिल्लीबीचको खेल नेपाली समय अनुसार आज (आइतबार) साँझ ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ । दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका […]

May 2, 2021

पुछारका हैदराबाद र राजस्थान भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा अरुण जेटली स्टेडियम दिल्लीमा सुरु हुने छ । हैदराबाद ६ खेलमा १ मा जित र ५ मा हार सहित पुछारमा छ । राजस्थान समान खेलमा २ मा […]

Success

Thank you for your time.