default_image

आइपिएल

October 10, 2021

आइपिएल फाइनल प्रवेशका लागि चेन्नई र दिल्ली भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को पहिलो क्वालिफायरमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा दुबईमा हुनेछ । दिल्ली शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेका हुन् । यस खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले फाइनल […]

October 9, 2021

आइपिएलको प्लेअफ समीकरण पूरा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार भएका लिगका अन्तिम दुई खेलसँगै प्लेअफ समिकरण पूरा भएको हो । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स प्लेअफमा पुगेका छन् । साविक विजेता मुम्बई इन्डियन्ससँगै पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स लिगबाटै बाहिरिए […]

October 9, 2021

साविक विजेता मुम्बई लिग चरणबाटै बाहिरियो

एजेन्सी – साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ । शुक्रबार राति अन्तिम खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले पराजित गरेपनि नेट रनरेटको आधारमा कोलकता भन्दापछि पर्दै बाहिरिएको हो । जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट […]

October 8, 2021

दिल्लीमाथि बेंगलोरको रोमान्चक जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । […]

October 8, 2021

किशन र सूर्यको विष्फोटक ब्याटिङसँगै मुम्बईको कीर्तिमानी योगफल

एजेन्सी – ओपनर ईशान किशन र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई २ सय ३६ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । मुम्बई शीर्ष चारमा रहँदै प्लेअफ खेल्न हैदराबादलाई यस खेलमा १ सय ७१ रनको फराकिलो अन्तरले हराउनुपर्ने समीकरण छ । अर्थात हैदराबादलाई ६५ भन्दा कम […]

October 8, 2021

आइपिएलमा पहिलो पटक एकै समयमा दुई खेल हुँदै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् । आइपिएल इतिहासमा एकै समयमा दुई खेल पहिलो पटक हुन लागेको हो । आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । त्यसै समयमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच दुबई क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेल नेपाली […]

October 7, 2021

राहुलको विष्फोटक ब्याटिङसँगै पन्जाबको प्लेअफ आशा कायमै

एजेन्सी – कप्तान लोकेश राहुलले विष्फोटक ब्याटिङका साथ उत्कृष्ट प्रदर्शन गरेपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो लिगको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै पन्जावको प्लेअफमा पुग्ने झिनो अंक गणीतिय आशा कायमै रहेको छ । तर अन्य टोलीको नतिजामा निर्भर रहनेछ । जितको लागि १ सय ३५ रनको […]

October 6, 2021

बेंगलोरको झिनो हारसँगै दिल्ली क्वालिफायरमा

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित भएको छ । बेंगलोरको झिनो हारसँगै शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । बेंगलोरलाई जितको लागि अन्तिम […]

October 6, 2021

साविक विजेता मुम्बईको प्लेअफ सम्भावना कायमै

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि सहज जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ सम्भावना कायमै राखेको छ । मंगलबार राती राजस्थानमाथि ८ विकेटको सहज जित निकाल्दै मुम्बई पाँचौं स्थानमा उक्लिएको छ । जितको लागि ९१ रनको सामान्य विजयी लक्ष्य मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान […]

October 5, 2021

चेन्नईमाथि रोमान्चक जितसँगै दिल्ली शीर्षस्थानमा

एजेन्सी – तीन पटकको च्याम्पियन चेन्नई सुपर किंग्समाथि ३ विकेटको रोमान्चक जित निकाल्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ । योसँगै दिल्लीको शीर्ष दुईमा रहँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ । जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर […]

Success

Thank you for your time.