October 3, 2021
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफमा पुगेको छ । बेंगलोर प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पन्जाबका मयंक अग्रवालले ४२ […]
October 3, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले युवा स्टार यशस्वी जैसवालको ब्याटमा हस्ताक्षर गरेका छन् । शनिबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्न जैसवालले उत्कृष्ट प्रदर्शन गरेपछि धोनीले ब्याटमा हस्ताक्षर गरेका हुन् । शनिबार राती राजस्थानले १ सय ९० रनको विजयी लक्ष्य १७.३ […]
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिल कुमार शाह र रायनखान पठानको उत्कृष्ट प्रदर्शनमा विराटनगर वारियर्सले काठमाडौं किंग्स इलेभेनलाई ७ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण अन्त्य गरेको छ । आइतबार आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौंलाई पराजित गर्दै पुछारमा रहेर बाहिरिएको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित […]
October 2, 2021
एजेन्सी – युवा ब्याटर यशस्वी जैसवाल र शिवम दुबेको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ । शनिबार राती चेन्नईलाई ७ विकेटले पराजित गर्दै राजस्थानले प्लेअफको सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ […]
October 2, 2021
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुगेका छ । शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि रोमान्चक जित निकाल्दै दिल्ली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । चेन्नई सुपर किंग्स यसअघिनै प्लेअफमा पुगि सकेको छ । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको […]
September 30, 2021
एजेन्सी – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन […]
September 29, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस सिजनको पाँचौं जित निकाल्दै मुम्बई अंक तालिका पाँचौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा हार्दिक पान्ड्याले […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी काठमाडौं किंग्स इलेभेनबाट इपिएल खेल्न बिहिबार दिउँसो ३: ३० बजे नेपाल आइपुगेका छन् । अफ्रिदी यस इपिएल खेल्ने सर्वाधिक ठूला नामका खेलाडी हुन् । अफ्रिदीले नेपालमा सुरुवाती दुई खेल खेल्ने छन् । अफ्रिदीले […]
September 22, 2021
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका […]
September 22, 2021
एजेन्सी – युवा तीव्र गतिका बलर बलर कात्तिक त्यागी अन्तिम ओभरमा सुपर हिरो बनेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि दुई रनको अविश्वसनीय जित हात पारेको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन […]