default_image

क्रिकेट

April 8, 2021

नेक्सस क्रिकेट एकेडेमी ए र हिमालयन क्रिकेट एकेडेमी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट रंगशालामा जारी चौथो संस्करणको नेक्सस कप यू१६ टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत विहिबार पहिलो खेल नेक्सस क्रिकेट एकेडेमी ए ले नेपाल अन्नपूर्ण युथ क्लब लाइ ४९ रन ले पराजित ग¥यो । दास्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले घोडाघोडी क्रिकेट एकेडेमी लाई ८ विकेट ले पराजित गर्यो । पहिलो खेलमा टस जितेर […]

April 8, 2021

कप्तान रुविनाले भावुक हुँदै भनिन्, ‘किन पारस खड्का मात्र आउँदा पूरा भरिभराउ हुनुपर्ने’ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि२० क्रिकेट प्रतियोगितामा समर्थकको शून्यता पछि दुःख र निराश ब्यक्त गरेकी छिन् । तीन महिना अघि दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला टि२० क्रिकेट प्रतियोगिता च्याम्पियन प्रदेश एक यस पटक भने लिग चरणबाटै बाहिरियो । दाङको लमहीमा […]

April 8, 2021

एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० प्रतियोगिता लिग चरणमा अपराजितका साथ शीर्ष स्थानका साथ फाइनलमा पुगेको छ । एक खेल अगावै फाइनलमा पुगेको एपिएफले लिग चरणको अन्तिम खेलमा बिहिबार लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै अपराजित रहेको हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी […]

April 8, 2021

नेपाल पुलिसले भारतमा ए डिभिजन लिग क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय खेलाडीको बाहुल्यता भएको नेपाल पुलिस क्बलले भारतमा ए डिभिजन लिग क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । सिक्किम क्रिकेट एसोसियसनले आयोजना गर्न लागेको ए डिभिजन लिग क्रिकेट खेल्न पुलिस बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतियोगितामा नेपाल आमन्त्रिण टोलीको रुपमा खेल्ने सिक्किमले जनाएको छ । पुलिस समूह ए मा छ […]

April 8, 2021

रुविना अलराउन्ड प्रदर्शनमा प्रदेश-१ को सुखद अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्ड प्रदर्शनमा प्रदेश-१ ले ललितपुर मेयर ११ लाई १४ रनले पराजित गर्दै ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ […]

April 8, 2021

रोमाको उत्कृष्ट ब्याटिङमा ललितपुरलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर रोमा थापाको अर्धशतकको सहयोगमा प्रदेश–१ ले ललितपुर मेयर–११ लाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप २०७७ टि० क्रिकेट प्रतियोगितामा १ सय २९ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।प्रदेश-१ की […]

April 8, 2021

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद ) – नेपालले वैशाख पहिलो साता कीर्तिपुर मैदानमा खेल्ने नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । इएसपिएनक्रिकइन्फोका अनुसार नेपालले पहिलो खेल नेदरल्यान्ड्सँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने […]

April 8, 2021

वसन्त र पृथु अमेरिका जादै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मी र मध्यक्रमका ब्याट्सम्यान पृथु बाँस्कोटा बिहिबार अमेरिकामा क्रिकेट खेल्न जान लागेका छन् । वसन्त र पृथु आज साझँ अमेरिकातर्फ टु एक्स क्रिकेट युएसए कप खेल्न जान लागेका हुन् । पृथु र वसन्त नेपाली राइनोज क्रिकेट क्लबबाट खेल्ने छन् । प्रतियोगिता १४ अप्रिलदेखि सुरु […]

April 7, 2021

पाकिस्तानलाई ओडिआई सिरिज उपाधि

एजेन्सी – पाकिस्तानले तेस्रो तथा निर्णायक ओडिआई खेलमा दक्षिण अफ्रिकालाई २८ रनले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जितेको छ । जितको लागि ३ सय २१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९.३ ओभरमा २ सय ९२ रनमा अल आउट भयो । दक्षिण अफ्रिका ओपनर जानेमान मलानले ८१ बलमा ८ चौका सहित सर्वाधिक ७० […]

April 7, 2021

जमानको शतकमा दक्षिण अफ्रिकालाई पाकिस्तानको बलियो लक्ष्य

एजेन्सी – ओपनर फखर जमानको लगातार दोस्रो शतकसँगै पाकिस्तानले तेस्रो तथा निर्णायक ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय २१ रनको बलियो लक्ष्य दिएको छ । सुपरस्पोटर््स पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २० रन बनायो । पाकिस्तानका ओपनर फखर जमानले १ सय ४ बलमा ९ चौका […]

Success

Thank you for your time.