April 9, 2021
चेन्नई – तीव्र गतिका बलर हर्षल पटेलको उत्कृष्ट बलिङको सहयोगमा साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६० रनको मध्यम लक्ष्य दिएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनायो […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) भैरहवा सिदार्थ रंगशालामा जारी बलियो नेपाल कप २०७७ को फाइनलमा दाङ र रुपन्देही फाइनलमा पुगेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दाङले रोप्पालाई ८३ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । जितका लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको रोल्पा १० ओभरमा ४९ रनमा अल आउट भयो । रोल्पा प्रवेश गिरीले […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करणको उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । मुम्बईले टोलीमा दक्षिण अफ्रिका २० वर्षिय देब्रे हाते तीव्र गतिका बलिङ अलराउन्डर मार्को जानसेन र […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण आजदेखि (शुक्रबार) भारतमा सुरु हुँदै छ । कोरोना महामारीपछि भारतमा पहिलो पटक आइपिएल हुन लागेको हो । गत सिजन कोरोना महामारीको कारण आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (यूएई) मा सम्पन्न भएको थियो । १३ औं संस्करण सम्पन्न भएको ६ महिनापछि आइपिएल चेन्नई, दिल्ली, […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा सानदार विजयी सुरुवात गरेको छ । शुक्रबार पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसिसिसी) लाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको हो । जितको लागि ६३ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिक्किममा जारी कन्चनजंगा शिल्ड पुरुष ए डिभिजन क्रिकेट सुपर लिग नेपाल पुलिस क्लब सामू ह्वाइट कोन्च क्रिकेट क्लब (डब्लूसिसिसी) ६२ रनमै अल आउट भएको छ । सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ थालेको डब्लूसिसिसी २४.५ ओभरमा ६२ रनमा अल आउट भएको हो । नेपाल पुलिस क्लबको बलिङ सामू उसका ९ खेलाडीले […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्स सर्वाधिक सफल फ्रेन्चाइज टोली हो । १३ संस्करण आइपिएल मध्य पाँच उपाधि मुम्बईको नाममा छ । जुन कुनैपनि फ्रेन्चाइज टोलीले आइपिएलमा जितेको सर्वाधिक उपाधि हो । भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले सन् २०१३ मा मुम्बईलाई पहिलो उपाधि जिताएका थिए । त्यसपछि रोहितको कप्तानीमा मुम्बईले २०१५, […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमा दिल्ली क्यापिटल्स एक असफल टोली मानिन्छ । हालसम्म एक पटक मात्र फाइनलमा पुगेको दिल्ली १४ औं संस्करणमा पहिलो पटक च्याम्पियन बन्ने सोचमा छ । गत सिजनमा दिल्ली पहिलो पटक फाइनलमा पुगेपनि मुम्बई इन्डियन्ससँग पराजित भएपछि उपाधि जित्ने सपना अधुरै बनेको थियो । श्रेयस ऐर चोटका कारण नहुँदा दिल्ली […]
April 9, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । सम्पूर्ण फ्रेन्चाइज टोलीले आफ्नो तयारी पूरा गरेका छन् । फ्रेन्चाइज टोलीका लगभग सबै खेलाडी जोडि सकेका छन् । अघिल्लो सिजन संयुक्त अरव इमिरेट्स (यूएई) मा भएको थियो । कोरोना महामारीको कारण भारतमा २०१९ पछि आइपिएल हुँदै छ । आइपिएल विश्व […]
April 8, 2021
काठमाडौं(हाम्रो खेलकुद) – भरतपुर क्रिकेट क्लबले वैशाख पहिलो साता दोस्रो संस्करणको मेयर कप क्रिकेट यू१६ प्रतियोगिता गर्ने भएको छ । भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले विहिबार टियु किैकेट मैदानमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जानकारी र जर्सी सार्वजनिक गरेका थिए । प्रतियोगिता धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला […]