February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) को आगमी संस्करण असोजमा हुने भएको छ । गत फागुनमा कोरोना भाइरसको कारण अनिश्चित समयको लागि स्थगित भएको इपिएल अब असोजमा हुने भएको छ । प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) हुने आयोजकले जनाएको छ । इपिएल भारतमा हुने टि२० विश्वकप […]
February 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिगमा आइतबार शारदा विद्या निकेतन र होल्याण्ड स्कुल विजयी भएका छन् । आइतबार पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनले कञ्चनपुरको लिटल बुद्धलाई २६ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय […]
February 27, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ भारतका पाँच सहरमा हुने सम्भावना छ । भारती क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र आइपिएल गवर्निंग काउन्सिलबीच कहाँ, कहिले र कति सहरमा गर्ने भन्ने छलफलमै रहेको छ । आइपिएल २०२० कोरोना महामारीको कारण संयुक्त अरव इमिरेट्स (यूएई) मा गत नोभेम्बरमा सम्पन्न भएको थियो । यस सिजन भारतमा हुने छ […]
February 27, 2021
एजेन्सी– भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इंग्ल्यान्डविरुद्ध चौथो टेष्ट नखेल्ने भएका छन् । बुमराहले ब्यक्तिगत कारण देखाउँदै चौथो टेष्टमा उपलब्ध हुन नसक्ने जनाएपछि भारतीय क्रिकेट कन्ट्रोन्ल बोर्ड (बिसिसिआई) ले उनलाई फुकुवा गरेको छ । बुमराह नहुँदा मोहम्मद शिराज वा उमेश यादव मध्य एकले मौका पाउने छन् । बुमराहले इंग्ल्यान्डविरुद्ध पाँच टि२० आई र तीन […]
February 27, 2021
काठमाडौं (हाम्रो खेलकुद)- महोत्तरी जिल्ला क्रिकेट संघले स्व. विशाल गुप्ता एवम कुन्दन सिंह मेमोरियल जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता-२०७७ आयोजना गर्ने भएको छ । शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र २२ देखि जलेश्वर रंगशालामा सुरु हुने महोत्तरी क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशन कुमार सिंहले जानकारी दिए ।प्रतियोगिता […]
February 27, 2021
एजेन्सी – आक्रामक ओपनर क्रिस गेल र तीव्र गतिका बलर फिडेल एडवार्ड्सले वेस्टइन्डिज टोलीमा पूनरामगन गरेका छन् । वेस्टइन्डिजले घरेलु मैदानमा श्रीलंकाविरुद्ध हुने तीन टि२० आई र ओडिआई सिरिजलाई काइरन पोलार्डको कप्तानीमा टोली घोषणा गरेको छ । गेलले दुई र एडवर्ड्सले ९ वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका हुन् । यी दुबै खेलाडीलाई टि२० खेलमा मौका […]
February 27, 2021
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् । सन्दीप पुरानै टोली लाहोर कलन्दर्सबाट प्रतियोगिताको बाँकी खेल खेल्न शनिबार पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । सन्दीपको व्यवस्थापन सम्हाल्दै आएका रमण शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपको सम्झौता पक्का भएको थियो । लाहोरका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय […]
February 27, 2021
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा शनिबार चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) – ५ सुरु हुँदैछ । आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले शुक्रबार पत्रकार सम्मेलनमार्फत विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे । उनले […]
February 26, 2021
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको विश्वव्यापी प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । आइसिसीले विश्वव्यापी लाइभको लागि सन् २०२३ अप्रिलसम्म सम्झौता गरेको छ । आइसिसीले विश्वकपका तीन प्रतियोगिता अन्तर्गत आइसिसी विश्वकप २०२३, वुमन्स टि२० विश्वकप र २०२३ र आइसिसी टि२० विश्वकप २०२२ का सबै छनोट प्रतियोगिता लाइभ हुने छ । कुल […]
February 25, 2021
एजेन्सी – इंग्ल्यान्डविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली भारत १० विकेटले विजयी भएको छ । यो सँगै चार टेष्ट खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । यो हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ । जितका लागि सामान्य ४९ रनको लक्ष्य भारतले ७.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो […]