default_image

क्रिकेट

September 8, 2020

फाइनल पुग्न जमैकाले अपराजित ट्रीनबेगोसँग खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । लिग चरणको अपराजित ट्रीनबेगो जमैका माथि सहज जित निकाल्दै फाइनल प्रवेश गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ […]

September 8, 2020

विश्व वरीयताको शीर्षस्थानमा पुग्न प्रतिस्पर्धा

एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः ४५ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै एक खेल अगावै सिरिज २-० ले जितेको छ । घरेलु टोली इंग्ल्यान्ड सिरिज क्लिनस्वीप गर्ने सोचमा […]

September 7, 2020

दिल्लीले आइपिएल उपाधि जित्ने ५ आधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा एक असफल फ्रेन्चाइज टोलीको रुपमा परिचित छ । आइपिएलका १२ संस्करण सम्म दिल्लीले फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्र्स (यूएई) मा सुरु हुने आइपिएलमा दिल्ली असफल टोलीको छाप अन्त्य […]

September 7, 2020

अष्ट्रेलियासँग तेस्रो टि२० खेल्नुअघि इंग्ल्यान्डलाई झट्का

एजेन्सी – अष्ट्रेलियासँग तेस्रो तथा अन्तिम टि२० आई खेल्नुअघि घरेलु टोली इंग्ल्यान्डलाई झट्का लागेको छ । उत्कृष्ट लयमा रहेका ओपनर तथा विकेटकिपर जस बटलरले तेस्रो टि२० खेल गुमाउने भएका छन् । बटलरले पारिवारिक कारणले तेस्रो खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । बटलर आइतबार खेलपछि टोलीबाट बाहिरिएका थिए । इंग्ल्यान्डले तीन टि२० आई सिरिजमा […]

September 7, 2020

बिग ब्यासमा सन्दीपको टोली परिवर्तन हुनसक्ने

एजेन्सी – अष्ट्रेलियाको आधिकारिक टि२० फ्रेन्चाइज लिग बिग ब्यास लिगको दशौं संस्करणमा नेपाली स्पिनर सन्दीप लामिछानेको टोली परिवर्तन हुने सम्भावना रहेको छ । अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन भने आफ्नो सम्झौता नविकरण गरेका छैनन् । बिग ब्यासले अघिल्लो साता नयाँ अनुबन्धका लागि आव्हान गरेसँगै टोलीहरुले खेलाडीसँग छलफल थालिसकेका छन् । मेलबर्न […]

September 7, 2020

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र […]

September 6, 2020

इंग्ल्यान्डलाई एक खेल अगावै टि२० सिरिज

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन टि२० आई सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर […]

September 6, 2020

आइपिएलको उद्धघाटनमा चेन्नई र मुम्बई भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को खेल तालिका सार्वजनिक भएको छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरव इमिरेट्स (यूएई) मा हुनेछ । आइपिएलको उद्धघाटन खेलमा सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ पछि […]

September 6, 2020

इमर्जिङ प्लेयर अवार्ड जित्न सक्ने पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । व्यावसायिक रुपमा हरेक खेलाडीको आइपिएल खेल्ने चाहना हुन्छ । विश्वभरका चर्चित खेलाडीको भेटसँगै पारिश्रमिक पनि राम्रो हुने हुँदा आइपिएल खेलाडीहरुको पहिलो रोजाईमा पर्दै आएको छ । आफ्नो प्रर्दशन हरेक खेलाडीको लागि महत्वपूर्ण हुन्छ । युवा […]

September 6, 2020

ब्रान्ड एम्बासडर बनेकै कलेजमा पारसले एमबीए गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले फिनिक्स कलेज अफ म्यानेजमेन्टको ‘ब्रान्ड एम्बासडर’ नियुक्त भएसँगै सोहि कलेजबाट मास्टर्स इन बिजिनेस एड्मिनिस्ट्रेसन (एमबीए) पढाइ गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वर स्थित थापागाउँमा रहेको फिनिक्स कलेज अफ म्यानेजमेन्टमा यसै सेप्टेम्बर सत्रदेखि एमबीए अध्ययन गर्न लागेका पारसलाई शनिवार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको […]

Success

Thank you for your time.