default_image

क्रिकेट

September 11, 2020

सिपिएलमा सन्दीपको स्थिरता

भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजन जमैका तलावाजबाट उत्कृष्ट प्रर्दशनका साथ अन्त्य गरेका छन् । १ करोडभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ११ खेलमा १० इनिङमा १२ विकेट लिदै चौथो स्थानमा रहेर यस सिजन अन्त्य गरे । यसअघि दुवै संस्करण राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल जुधेको कारण […]

September 11, 2020

सन्दीप आइपिएल खेल्न आइतबार यूएई पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा खेलेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका छन् । रमनका अनुसार सन्दीप आइतबार यूएई पुग्ने […]

September 11, 2020

अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ५:४५ पछि म्यानचेस्टरमा सुरु हुँदै छ । आईसिसी क्रिकेट विश्वकप सुपर लिगमा दुवै टोली महत्वपूर्ण अंक जोड्ने सोचमा छन् । तीन टि२० सिरिज २–१ ले गुमाएको अष्ट्रेलिया ओडिआई सिरिज आफ्नो पक्षमा पार्दै भ्रमण अन्त्य गर्न […]

September 11, 2020

जोन्टी स्विडेनको मुख्य प्रशिक्षक

एजेन्सी – दक्षिण अफ्रिका पूर्व क्रिकेटर तथा फिल्डिंगका बादशाह जोन्टी रोड्स स्विडेन राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ५१ वर्षिय जोन्टीले स्विडेन क्रिकेट टोली आगामी नोभेम्बर देखि सम्हाल्ने छन् । जुनियर तथा सिनियर क्रिकेट टोलीको तीव्र रुपमा क्रिकेट विकास गर्न स्विडेन क्रिकेटले जोन्टीलाई टोलीमा प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ‘म स्विडेन […]

September 11, 2020

सिपिएलको उपाधि ट्रीनबेगोलाई, पोलार्ड सर्वोत्कृष्ट

एजेन्सी – प्रतियोगिता अवधिभर अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० को उपाधि ट्रीनबेगो नाइट राइडर्सले जितेको छ । बिहिवार राती भएको फाइनलमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको हो । जितका लागि जुक्सले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य राइडर्सले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै […]

September 10, 2020

सिपिएलमा राशिद भन्दा सन्दीप उत्कृष्ट

एजेन्सी– क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानले भन्दा उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनल र राशिद रहेको बार्बाडोस ट्राइडेन्स लिग चरणबाट बाहिरियो । सिपिएलको फाइनल खेल्न बाँकी रहँदा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । सन्दीपले ११ खेलमा १० […]

September 10, 2020

क्रिकेट खेलाडीको तलब वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको २०१९ को पारिश्रमिक (तलब) खेलाडीको खातामा पठाएको छ । क्यानको केन्द्रिय अनुबन्धमा रहेका २२ खेलाडीको २०१९ भरको पारिश्रमिक पठाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसीले) खेलाडीको हरेक ग्रेडमा पारिश्रमिक १० हजारका दरले बढाएर पठाएको छ । ग्रेड ए का खेलाडीले मासिक ४५ हजारका […]

September 9, 2020

आइपिएल २०२० : ओरेन्ज क्यापका पाँच दाबेदार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका लागि सबै टोली यूएई पुगि सकेका छन् । आइपिएल २०२० को लागि सबैले आ– आफ्नो मजबुत टोली बनाइसकेका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले ओरेन्ज क्याप पाउने गर्दछन् […]

September 9, 2020

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा

एजेन्सी– अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै टि२० विश्व वरीयतामा शीर्ष स्थानमा पुनः उक्लिएको छ । अष्ट्रेलियाको जितसँगै तीन टि२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्यान्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज जिति सकेको थियो । उक्त लगातार दुई जितले इंग्ल्यान्ड विश्व […]

September 8, 2020

जमैकालाई हराउँदै ट्रीनबेगो फाइनलमा

एजेन्सी – ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै अपराजित ट्रीनबेगोले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य ट्रीनबेगोले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रीनबेगोको जितमा लेन्डल […]

Success

Thank you for your time.