September 6, 2020
एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्ड दुई रनले विजयी हुँदै सिरिजमा १–० को अग्रता लिएको छ । इंग्ल्यान्ड एक खेल अगावै सिरिज जित्न चाहान्छ । यता अष्ट्रेलियालाई सिरिज बचाउन दोस्रो खेल जित्नै पर्ने […]
September 6, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आइतबार राती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीलाई नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ । जमैका चौथो स्थानमा रहेर शीर्ष स्थानको ट्रीनबेगो […]
September 6, 2020
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा […]
September 5, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा आज राती सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले बार्बाडोस ट्राइडेन्सविरुद्ध खेल्दै छ । खेल मध्यराती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । जमैकालाई तेस्रो स्थानमा उक्लिने झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा जमैका पराजित भए सेमिफाइनलमा ट्रीनबेगो नाइट […]
September 5, 2020
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियामाथि रोमान्चक जित दर्ता गर्दै पहिलो टि-२० खेलमा जित हासिल गरेको छ । शुक्रबार साउथह्याम्प्टनमा भएको खेलमा इंग्ल्यान्ड २ रनले विजयी हुँदै तीन खेलको सिरिजमा १-० को अग्रता लिन सफल रहयो । इंग्ल्यान्डले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन मात्र […]
September 5, 2020
एजेन्सी– बायाँ हाते ब्याट्सम्यान डेविड मलानको अर्ध शतकको सहयोगमा पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियालाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ । साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । इंग्ल्यान्डका डेविड मलानले ४३ बलमा ५ चौका र ३ छक्का […]
September 4, 2020
एजेन्सी – क्रिकेट टिमको खेल हो । त्यसैले एक खेलाडीको प्रर्दशनले मात्र जित सम्भव हुँदैन । तर एक खेलाडीको प्रर्दशनले धेरै प्रभाव र सहज बनाउन सक्छ । कुनैपनि टोलीको ओपनर चल्दा मध्यक्रमका ब्याट्सम्यानलाई समेत खेल्न सहज हुन्छ । ओपनर नचल्दा मध्यक्रमका ब्याट्सम्यानमा दबाब बढ्ने हुँदा खेल्न कठिन पर्छ । नयाँ पिच, नयाँ बल र विपक्ष्यको […]
September 4, 2020
एजेन्सी – विश्व क्रिकेटका दुई पावर हाउस अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टि२०आई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । अष्ट्रेलिया टि२० आई वरीयतामा शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । अष्ट्रेलियालाई शीर्षस्थानमा कायम राख्न यस सिरिजमा चुनौती छ । इंग्ल्यान्डलाई शीर्षस्थानमा उक्लिने अवसर […]
September 4, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा गुयाना एमेजन वारियर्सले बार्बाडोस ट्राइडेन्सलाई ६ विकेटले पराजित गरेसँगै जमैका दुई खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । बार्बाडोस र सेन्ट किट्स एण्ड नेभियस प्याटियटस सिपिएलको लिग चरणबाटै बाहिरिने टोली बनेका […]
September 4, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २५ औं खेलमा स्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज र सेन्ट किट्स एण्ड नेभियस प्याटियटसबीचको खेल वर्षाको कारण रद्द भएको छ । ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट किट्सले ५.४ ओभरमा विना विकेटको क्षतिमा ४६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । जमैका […]