default_image

क्रिकेट

October 18, 2019

विराटनगरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलुकद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले लगातार दोस्रो जित हात पारेको छ । विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै शीर्ष स्थानमा कायमै रहेको हो । ९५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ को योगदान दिइन् […]

October 18, 2019

सवनम चम्कँदा पोखराको सामान्य योगफल

काठमाडौं (हाम्रो खेलुकद) – वुमन्स च्याम्पियन्स टि२० लिग क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९४ रन बनायो । पोखराको लागि कविता कुवरले २३ बलमा २ चौका सहित सर्वाधिक २२ रन बनाउदै अविजित रहिन् […]

October 17, 2019

ज्योतीको अर्ध शतकमा विराटनगरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तथा विकेटकीपर ज्योती पाण्डेले अर्ध शतक प्रहार गरेसँगै वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ । विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गदै डब्लूसिएलमा सुखद सुरुवात गरेको हो । १ सय २३ रनको विजयी लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । […]

October 17, 2019

क्यानको कार्यसमिति बैठक आइतबार,पारसका विषयमा चर्चा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि नयाँ परिस्थितिका बारेमा छलफल गर्न नेपाल क्रिकेट संघ (क्यान) को बैठक अर्को साता बस्ने भएको छ । झन्डै साढे ३ वर्षको निलम्बन आइसिसीले सोमबार फुकुवा गरेको थियो । त्यसता क्यानको पहिलो बैठक बस्न लागेको हो । असोज ११ गते निर्वाचित कार्यसमितिको आइतबार बस्ने दोस्रो […]

October 17, 2019

विराटनगरलाई ललितपुरको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताकोे तेस्रो खेलमा ललितपुर फाल्कोन्सले विराटनगर टाइन्टसलाई १ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । विहीबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनायो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रनको योगदान […]

October 17, 2019

काठमाडौंको फराकिलो जितमा रुविनाको उत्कृष्ट प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट प्रर्दशनमा वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगितामा क्याट क्विन्स काठमाडौंले पहिलो जित हात पारेको छ । काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले पराजित गरेको हो । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १६.५ ओभरमा […]

October 17, 2019

रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । […]

October 17, 2019

‘पारस युग’ : चौतर्फी सफलता, अप्रत्याशित निर्णय

हाम्रो खेलकुद टिम पारस खड्का, नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी । यस्ता व्यक्तित्व जसले नेपाली राष्ट्रिय क्रिकेट टोली मात्र नभएर नेपाली क्रिकेटलाई नै निकै कठिन परिस्थितिबाट अगाडी बढाए । नेपाली क्रिकेटमा युगान्तकारी परिवर्तन ल्याउन मैदान भित्र र बाहिर उत्तिकै डटेर लागेका पारस अब उक्त भूमिकामा रहने छैनन् । कप्तानीबाट राजीनामा दिंदै पारसले […]

October 16, 2019

टि टेनमा सन्दीप महंगो मुल्यमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलुकद)- नेपाली लेग स्पिनर सन्दीप लामिछाने यूएईमा हुने टि टेन लिग मा महँगो मुल्यमा अनुबन्ध भएका छन् । जारी डाफ्ट्रमा नेपाली लेग स्पिनर सन्दीपलाई टि टेन को फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा टोलीमा भित्र्याएको छ । टि टेन को क्याटगरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् । टि […]

October 16, 2019

‘पारसको राजिनामा क्यानमा आएको छैन’– अध्यक्ष चन्द

काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक सञ्जालमार्फत पारस खड्काले राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद त्यागेको घोषणा मंगलबार गरेका थिए । तर, उनले नेपाल क्रिकेट संघ (क्यान) लाई आधिकारिक जानकारी दिइ नसकेको बताइएको छ ।  पारसको राजिनामा पत्र क्यान नआएकोले नवनिर्वाचित पदाधिकारी यो विषयमा खुलेर बोल्न चाहिरहेका छैनन् । पदाधिकारीहरुले पनि पारसले राजीनामा दिएको भन्ने खबर सञ्चारमाध्यमबाट […]

Success

Thank you for your time.