October 16, 2019
सुनील गाउँले,सिमरा बारामा सुरु भएको महागढिमाई कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा वीरगञ्ज युथ क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ । महागढिमाई नगरपालिकास्थित क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा आयोजक महागढिमाई स्पोर्टस क्लबलाई ८५ रनले हराउँदै वीरगञ्जले सुखद सुरुवात गरेको हो । १० ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजगको वीरगञ्जले ४ विकेटको क्षतिमा १ सय […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुवात गरेको छ । बुधबार उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । ९३ रनको लक्ष्य चितवनले १८.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । चितवनको जितमा युवा खेलाडी सुमन खतिवडाले २३ बलमा ४ […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र प्रशिक्षकले एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनलाई भेटेका छन् । मंगलबार मात्र सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाड्ने घोषणा गरेका पारस सहित मुस्कानलाई प्रशिक्षक उमेश पटवाल, सोमपाल कामी, अभिनाष बोहोराले कीर्तिपुर अस्पताल पुगेर भेटेका थिए । पारसले लेखेका छन् ‘मुस्कान हामी सबैका लागि प्रेरणाकी श्रोत […]
October 16, 2019
काठमाडौं(हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको उद्धघाटन खेलमा क्याट क्वीन्स काठमाडौंले चितवन राइनोजलाई ९३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं २० ओभरमा अल आउट हुँदै ९२ रनमा समिटियो । काठमाडौंका लागि ओपनर रश्मी शर्मा चौलागाईं र शोभा आलेले ५.३ ओभरमा ४० रनको साझेदारी […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा आज चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं भिड्दै छन् । खेल टियु मैदानमा ११ :३० बजे पछि हुने छ । काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री रहेकी छन् । कप्तानी पनि रुविनाले गर्ने छिन् । चितवन राष्ट्रिय टोलीकी इन्दु बर्माको कप्तानीमा […]
October 16, 2019
पवित्रा राउत,काठमाडौं के छ कप्तान? मेरो प्रश्न । जवाफ: कप्तान होईन भाई भन्नुस भाई। किन कप्तान ? मेरो प्रतिप्रश्न । जवाफ: कप्तान त सधै म रहन्न, तर भाइ सदैव रहिरहन्छु। यति हुँदा हुँदै पनि मैले कहिल्यै पारसलाइ ‘कप्तान’ भन्न छाडिन । यसको मतलव उ मेरो भाई थिएन या होइन भन्ने पनि होइन । सन् २०११ मा […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले कप्तान पदबाट राजिनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पारसले कप्तानी छोडेको सार्वजनिक गरेका हुन् । सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका पारसले २००९ मा कप्तानको जिम्मेवारी पाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१६ मा लगाएको प्रतिबन्ध सोमवार मात्र […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफि सार्वजनिक भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रालिले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरि ट्रफि सार्वजनिक गरेको हो । ट्रफि सार्वजनिक कार्यक्रममा पाँच टोलीमा पाँच मार्की खेलाडी नेरी थापा,सिता राना मगर,सरिता मगर,इन्दु बर्मा र रुबिना क्षेत्री सहभागि थिए । डब्लूसिएल बुधबार देखी […]
October 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली […]
October 15, 2019
एजेन्सी – इंग्ल्यान्डमा सम्पन्न एक दिवसिय विश्वकप फाइनलमा सुपर ओभर बाउन्ड्री काउन्ट विवादको तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले नियम परिवर्तन गरेको छ । गत असारमा विश्वकप फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल खेल टाई भएको थियो । सुपर ओभर पनि टाइ भएपछि इंग्ल्यान्डले बाउन्ड्री काउन्ट अर्थात चौका छक्का बढि प्रहार गरेको आधारमा विश्वकप जितेको थियो […]