default_image

क्रिकेट

October 20, 2023

विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानको सानदार सुरुवात

एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियाले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउनेक्रममा सानदार सुरुवात गरेको छ । जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.१ ओभरमा १ विकेट गुमाउँदै १ सय ३४ रन बनाएकोछ । पाकिस्तानका ओपनर इमाम उल हक ६६ बलमा ९ चौकासहित ६३ रनमा क्रिजमा छन् । अब्दूल्लाह […]

October 20, 2023

वार्नर र मार्शको सानदार शतकमा पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेविड वार्नर र मिचेल मार्शको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई ३ सय ६८ रनको विशाल लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनायो । डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ […]

October 20, 2023

वार्नरको १ सय ५० रन पूरा, मार्श शतक बनाउँदै आउट

एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नरले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध १ सय ५० रन पूरा गरेका छन् । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४१ ओभरमा ३ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ । डेविड वार्नर १ सय १९ बलमा १४ चौका र ८ छक्कासहित १ सय ५३ रनमा नट […]

October 20, 2023

नेपालले सेमिफाइनल जापानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ प्रिमियर कपको सेमिफाइनलमा जापानसँग खेल्ने भएको छ । नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । नेपाल र जापानबीचको सेमिफाइनल खेल शनिबार हुनेछ । जापानाले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रन, इन्डोनएसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा […]

October 19, 2023

कोहलीको सानदार शतकमा भारतको लगातार चौथो जित

एजेन्सी – विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा […]

October 19, 2023

भारतलाई बंगलादेशको मध्यम लक्ष्य

एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई २ सय ५७ रनको मध्यम लक्ष्य दिएको छ । पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनायो । बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए । अर्का ओपनर तानजिद हसन […]

October 19, 2023

नेपालको लगातार दोस्रो जित

मुलपानी –हाम्रो खेलकुद) नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङलाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा […]

October 19, 2023

दीपेशको लगातार दोस्रो खेलमा ६ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बायाँ हाते स्पिनर दीपेश कँडेलले एसिसी यू१९ प्रिमियर कपमा लगातार दोस्रो खेलमा ६ विकेट लिएका छन् । मलेसियामा जारी प्रतियोगितामा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउन दीपेशले सानदार बलिङ गरेका छन् । दीपेशले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएपछि जितको लागि ३ सय ४८ रनको […]

October 19, 2023

साउदीलाई ३ सय १ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा […]

October 19, 2023

अभिनाशको टि२० आईमा ५० विकेट पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले टि२० आईमा ५० विकेट पूरा गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङका यासिम मुर्तजालाई आउट गर्दै ५० औं विकेट पूरा गरेका हुन् । अभिनाशले ४१ औं खेलमा उक्त सफलता हात पारेका हुन् । उनी नेपालबाट टि२० आईमा ५० औं विकेट पूरा गर्ने तेस्रो बलर […]

Success

Thank you for your time.