default_image

क्रिकेट

October 24, 2023

बंगलादेशमाथि सानदार जितसँगै दक्षिण अफ्रिका दोस्रो स्थानमा

एजेन्सी – दक्षिण अफ्रिकाले सानदार ब्याटिङ र बलिङ प्रदर्शनको सहयोगमा आइसिसी विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएकोछ । पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा २ […]

October 24, 2023

डिककको शानदार शतकमा दक्षिण अफ्रिकाको विशाल योगफल

एजेन्सी – ओपनर क्विन्टन डिककको शानदार पारिको मद्दतले भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा दक्षिण अफ्रिकाले बंगलादेश विरुद्ध विशाल योगफल बनाएको छ। निर्धारित ५० ओभरमा दक्षिण अफ्रिकाले पाँच विकट गुमाउँदै ३८२ रनको विशाल योगफल खडा गरेको हो। यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो। यसअघि श्रीलंका विरुद्ध ४२८ रन […]

October 24, 2023

नेपाललाई प्रिमियर कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईलाई हराउँदै एसिसी यू१९ प्रिमियर कपको उपाधि जितेको छ । युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । जितको लागि २ सय ८१ रनको विशाल […]

October 24, 2023

देवको कीर्तिमानी शतकमा युएईलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान देव खनालको कीर्तिमानी शतकमा नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८० रन बनायो । नेपालका देव खनालले ९२ बलमा ९ चौका र ३ […]

October 24, 2023

देवको नेपाली क्रिकेटमा दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद – कप्तान देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध शतक हान्दै देवले नेपाली क्रिकेटमा दुर्लभ इतिहास रचेका हुन् । उनी नेपाली क्रिकेटमा यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । युएईविरुद्ध उनले ९२ बलमा ९ […]

October 24, 2023

फाइनलमा कप्तान देवको आक्रामक शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१९ टोलीका कप्तान देव खनालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध आक्रामक शतक प्रहार गरेका छन् । देवले यूएईविरुद्ध ३५ औं ओभरमा शतक पूरा गरे । शतक पूरा गरेको अर्को ओभरमा उनी क्याच आउट भएका थिए । देवले ९१ बलमा ९ चौका र ३ छक्काको मदतले १ सय रन […]

October 24, 2023

कप्तान देव र अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१९ टोलीका कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । मलेसियाको बायोमास ओभलमा जारी फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले २६ ओभरमा ३ विकेट गुमाएर १ सय ४० रन जोडेको छ । नेपालका लागि क्रिजमा देव […]

October 24, 2023

नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध सुरुवात दुई विकेट गुमाएको छ । बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको नेपालले ९ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । अर्जुन कुमाल ३० बलमा ३ चौकासहित १६ र देब खनाल ९ बलमा ६ रन बनाउदै खेलेका छन् । ओपनर […]

October 24, 2023

नेपालको प्लेइङ ११ मा एक परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान देव खनालले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन् । नेपालले अलराउन्डर मिलन बोहराको स्थानमा विकेकिपर उत्तम थापामगरलाई आजको खेलमा मौका दिएको छ । […]

October 24, 2023

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) –नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाको बायोमास ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस […]

Success

Thank you for your time.