default_image

क्रिकेट

October 28, 2023

सन्दीपलाई समेट्दै नेपालको विश्वकप छनोट खेल्ने टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली तथा उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टि२० आई सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको […]

October 27, 2023

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको […]

October 27, 2023

नेपालले फाइनलमा युएईसँग हार्नुको मुख्य पाँच कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईसँग चार विकेटले पराजित भयो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो […]

October 27, 2023

नेपाल फर्केको पहिलो खेलमै आयन प्लेयर अफ द म्याच

एजेन्सी – युएईका युवा स्पिनर आयन खान नेपाल फर्केको पहिलो खेलमै प्लेयर अफ द म्याच चुनिएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउन आयनले उत्कृष्ट बलिङ गर्दै प्लेयर अफ द म्याच चुनिएका हुन् । आयनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएपछि टियुमा टस हारेर पहिला ब्याटिङको […]

October 27, 2023

दक्षिण अफ्रिकालाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – पाकिस्तानले आइसिससी विश्वकप २०२३ मा दक्षिण अफ्रिकालाई २ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २ सय ७० रनमा अल आउट भयो । पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाए । कप्तान बाबर आजमले ६५ बलमा ४ […]

October 27, 2023

पराग बने टि२० मा लगातार ६ अर्धशतक हान्ने पहिलो खेलाडी

एजेन्सी – भारतीय युवा अलराउन्डर रियान पराग टि२० क्रिकेटमा लगातार ६ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । भारतको चर्चित घरेलु प्रतियोगिता सैद मुश्ताक अली ट्रफीमा आसमबाट लगातार ६ अर्धशतक प्रहार गरेका हुन् । उनले केरलाविरुद्ध ५७, हिमाचल प्रदेशविरुद्ध ७२, छत्तीसगढविरुद्ध ७६, सिक्किमविरुद्ध ५३, सर्भिसविरुद्ध ७६ र बिहारविरुद्ध ६१ रन बनाएका थिए । यसअघि […]

October 27, 2023

करण सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक टि२० आई सिरिजमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाल फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि करणले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । करणले ५ खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग ३, दोस्रो खेलमा हङकङसँग ४, तेस्रो खेलमा हङकङविरुद्ध २ र युएईविरुद्ध एक […]

October 27, 2023

घरेलु मैदानमा मोन्टीको प्रशिक्षणमा नेपालको पहिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मुख्य प्रशिक्षक मोन्टी देशाईको प्रशिक्षणमा घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल हारेको छ । मोन्टी गत माघमा नेपालको मुख्य प्रशिक्षक बनेर आएका थिए । उनको प्रशिक्षणमा नेपालले फागुनमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेलेको थियो । टियुमा नेपालले उक्त चार खेल नै जितेको थियो । त्यसपछि नेपाली […]

October 27, 2023

नेपालमाथि रोमान्चक जितसँगै युएईलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युएईले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए । युएईका मोहम्मद वासिम […]

October 27, 2023

विष्फोटक ब्याटिङ गरेका वासिमलाई नेपालको दुई जीवनदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईका ओपनर मोहम्मद वासिमलाई दुई जीवनदान दिएको छ । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले ५ ओभरमा ६० रन बनाएको छ । मोहम्मद वासिम १७ बलमा ६ चौका र २ छक्कासहित ३८ रनमा क्रिजमा छन् । अर्यांश शर्मा १४ बलमा […]

Success

Thank you for your time.