default_image

क्रिकेट

February 3, 2017

नेपाल पाकिस्तानसँग दस विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कपमा अर्काे खराब प्रदर्शन गर्ने क्रममा शुक्रबार दाबेदार मध्येको पाकिस्तानसँग १० विकेटको फराकिलो हार बेहारेको छ । चौथो खेलमा नेपालको यो तेस्रो हार हो । यस अघि अष्टे«लियासँग खेल पनि नेपालले १० विकेटले गुमाएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको नेपालले दक्षिण अफ्रिकालाई […]

February 2, 2017

दृष्टिबिहिन विश्वकप क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा जारी दोस्रो दृष्टिविहिन टि ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ । सुनिल राना मगरको अल राउन्ड प्रदर्शन तथा सुनिल सुबेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले बिहीबार दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको छ । नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो […]

February 2, 2017

टि ट्वान्टी सिरिज भारतको कब्जामा

बंगलोर (एजेन्सी)- भारतले अन्तिम टि ट्वान्टी क्रिकेटमा इङ्ल्यान्डलाई  ७५ रनले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा भारतले २-१ले कब्जा गरेको छ। २ सय ३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले सम्पूर्ण विकेट गुमाउदै १सय २७ रन जोडेको थियो । युजभेन्द्र  चाहाल अन्तिम खेल तथा प्रतियोगिताकै उत्कृट खेलाडी चुनिए।  खेलको पहिलो ईनिंगमा टस हार्दै ब्याटिंगको निम्तो पाएको भारतले पुरा […]

India vs England

February 1, 2017

भारत र इङ्ल्याण्ड निर्णायक टि-२०मा भिड्दै

बेंगलोर (एजेन्सी) – भारत र इंग्ल्यान्डको तीन टि-२० शृंखला अन्तर्गत आज अन्तिम खेल बेंगलोरमा हुँदै छ। पहिलो खेलमा जित हासिल गरे पनि दोस्रो खेलमा पराजित भएको इंग्ल्यान्ड आफ्नो भारत टुरलाई जितसंगै अन्त्य गर्ने सुरमा छ। यसअघि टेस्ट र एक दिवसिय श्रृखंला गुमाइसकेको इङ्ल्यान्ड खाली हात नफर्कने दाउमा रहनेछ भने भारत घरेलु दर्शकको सामु लगातार शृंखला जित्ने […]

February 1, 2017

सगरमाथा सिमेन्ट डिपिएलको प्रत्यक्ष प्रसारण डिस होम स्पोर्टसले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा चैतको पहिलो साताबाट सुरु हुने सगरमाथा सिमेन्ट डिपिएल क्रिकेट प्रतियोगिताका सबै खेल डिस होम स्पोर्टस  च्यानलले प्रत्यक्ष रुपमा प्रसारण हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डिसिएल) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को संयुक्त आयोजनामा चैत ५ गते देखि हुने डिपिएलका सबै खेल प्रत्यक्ष प्रसारण गर्न आयोजक र डिस होमबीच सम्झौता […]

January 31, 2017

डिपिएललाई जगशक्तिको सात लाखको प्रायोजन

काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगले जगशक्ति टि.एम.टि बार को साथ पाएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति टि.एम.टिले डिपिएललाई नगद रु. ७ लाख प्रायोजन गर्ने जानकारी दिइयो। यससंगै अब प्रतियोगिताको […]

india-england

January 29, 2017

भारतको रोमाञ्चक जितसंगै श्रृंखला बराबरी

नागपुर (एजेन्सी) – अन्तिम ओभरमा जस्प्रित बुमराहले राम्रो प्रदर्शन गरेपछी १ सय ४५ रनको लक्ष्य जोगाउदै भारतले दोस्रो टि-२० जित्दै तिन खेलको श्रृंखलामा १-१ बराबरी गरेको छ । टस जितेर भारतलाई ब्याटिङ गर्न निम्त्याएको इङ्ल्याण्डसामु घरेलु टोलीले निर्धारित २० ओभरमा १४४/८ को स्कोर खडा गरेको थियो । भारतकोलागी केएल राहुलले सार्वाधिक ७१ रन जोडेका थिए । उनले […]

January 27, 2017

पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ७ विकेटले हरायो

कानपुर (एजेन्सी)– इङ्ल्यान्डले पहिलो टि ट्वान्टी क्रिकेटमा भारतलाई ७ विकेटले हराएको छ । तीनवटा टि ट्वान्टीको श्रृंखलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३ विकेटको नोक्सानीमा ११ बलअघि नै आवश्यक रन जोडेको थियो । जोय रुट र कप्तान इयान मोर्गानले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरेपछि […]

January 26, 2017

भारतद्वारा इंग्ल्यान्डसामु १ सय ४८ रनको लक्ष्य प्रस्तुत

कानपुर – भारत र इंग्ल्यान्डबिचको तीन ट्वान्टी-२० खेलको शृंखला अन्तर्गत बिहिबार भइरहेको पहिलो खेलमा भारतले पहिलो ब्याटिङ गर्दै १४७/७को स्कोर खडा गरेको छ। टस जितेर पहिलो फिल्डीङ रोजेको इंग्ल्यान्डले पाँचौ ओभरमा पहिलो सफलता पाएको थियो। के.एल. राहुललाइ ८ रनमा पेभेलियन पठाएको इंग्ल्यान्डले इनिंग्समा लगातार विकेट लिएको थियो। बलिङमा राम्रो पकड बनाएको इंग्ल्यान्डका लागि अन्तिम ओभर […]

January 26, 2017

वार्नरको कीर्तिमानी शतकमा अष्ट्रेलिया विजयी

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर डेविड वार्नरको आक्रामक पारीको मद्दतले पाकिस्तानविरुद्धको पाँच एकदिवसीय शृंखलाको अन्तिम खेलमा बिहिबार अष्ट्रेलियाले ५७ रनको फराकिलो जित हासिल गरेको छ। जितसंगै अष्ट्रेलियाले शृंखला ४-१ले आफ्नो पक्षमा पारेको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अष्ट्रेलियाको लागि कप्तान स्टीभन स्मिथको ब्याटिङ गर्ने निर्णय सहि सावित भयो र ओपनिङ जोडीले कीर्तिमानी २ सय […]

Success

Thank you for your time.