default_image

क्रिकेट

April 4, 2017

नेक्सस कप यू १६ क्रिकेट भोलीबाट, २८ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस कप यू १६ टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार राजधानीमा सुरु हुने भएको छ । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा सुरु हुने प्रतियोगितामा सात प्रदेशका २८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले जानकारी दिए । प्रतियोगितामा १६ वर्ष भन्दा मुनिका खेलाडीलाई मात्रै सहभागिता होस भनेर उमेर […]

April 3, 2017

स्पोन्सर युनिभर्सिटी क्रिकेट कप भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक स्पोन्सर युनिभर्सिटी क्रिकेट कप मंगलबार सुरु हुने भएको छ । ’ मंगलबार सुरु हुनेभ एको छ । युनिभर्सिटी क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगितामा काठमाडौंका १६ कलेजको सहभागिता रहने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नकआउटका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन विश्व विद्यालयले नेपाल इन्जिनियरिङ कलेज (एनइसी) […]

April 3, 2017

क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर सत्यजितलाई मातृशोक

भैरहवा (हाम्रो खेलकुद) – क्रिकेटका अन्तराष्ट्रिय अम्पायर सत्यजित सरकारलाई मातृशोक परेको छ । सरकारको ममतामयी माता बेनु सरकारको ७६ बर्षको उमेरमा आइतबार राती निधन भएको हो । स्वर्गिय बेनु सरकार लामो समयदेखि मुटु रोगको समस्या थियो। पछिल्लो समय उनको सिद्धार्थनगर वडा नम्बर ३, दरखसवा स्थित घरमा उपचार हुँदै आएको थियो । स्वर्गिय सरकारको सोमबार भैरहवा […]

नेपाल राष्ट्रिय टोलि

April 1, 2017

नेपाली क्रिकेट टोली बंगलादेशबाट स्वदेश आइपुग्यो

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली आज स्वदेश आइपुगेको छ । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट र अर्को खेलमा आयोजक बंगलादेशको यू २३ सँग ८३ रनले पराजित नेपाली टोलीले प्रतिष्ठाको लडाइ मानिएको बिहीबारको खेलमा भने सहज […]

April 1, 2017

सुपर-८ क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौँ (हाम्रो खेलकुद) – खुकुरी इन्टरटेनमेन्ट र देभिवास इभेन्ट्सको आयोजनामा किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी सुपर ८ क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा टिप टपलाई ३ विकेटले पराजित गर्दै नगद रु. १ लाख र ट्रफी हात पार्यो। शनिबार बिहान भएको पहिलो सेमीफाइनलमा टिप टपले नागर्जुना क्रिकेट क्लबलाई २ […]

ashwin

April 1, 2017

अश्विनले आइपिएल गुमाउने

पुने (एजेन्सी) – भारतका अफ स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आइपिएल) को यो सिजन गुमाउने पक्का भएको छ । स्पोट्र्स हर्नियाका कारण ३० वर्षिय अश्विनले यो सिजन राइजिंग पुने सुपरजाइन्ट्सका लागि योगदान गर्न नपाउने भएको छन् ।   करिब ६ देखि ८ हप्तासम्म मैदान बाहिर रहने अश्विनले भारतसँगको च्याम्पियन्स ट्रफीको यात्रामा भने पुनरागमन गर्ने […]

injury

April 1, 2017

पाकिस्तानी खेलाडी शेहजाद गम्भीर घाइते

पोर्ट अफ स्पेन (एजेन्सी) – पाकिस्तानी खेलाडी अहमद शेहजाद वेस्ट इन्डिजविरुद्धको खेलमा घाटीमा चोट लागेपछि गम्भीर घाइते भएका छन् । उनि अचेत भएपछि स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । वेस्ट इन्डिजसँगको चार टि ट्वान्टी खेलको सिरिजको दोस्रो खेलको चौथो ओभरमा बलिंग गरेका सोहिल तन्भिरको अन्तिम बलमा मार्लोन स्यामुयल्सको प्रहारमा १ रन रोक्न्ने प्रयासमा शेहजाद अर्का […]

bangladesh-pakistan

March 31, 2017

बंगलादेशद्वारा पाकिस्तानको प्रस्ताव अस्वीकार

ढाका (एजेन्सी)– पाकिस्तानले राखेको दुई टि ट्वान्टी सिरिजको प्रस्तावलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले अस्वीकार गरेको छ । बिसिबीले सुरक्षाको कारण देखाउदै सिरिजका लागि पाकिस्तान नजाने निर्णय गरेको हो । पाकिस्तानमा खेल्ने प्रस्ताव अस्वीकार गर्ने दुई बर्षयता वेस्ट इन्डिज , आयरल्यान्ड र श्रीलंकापछि बंगलादेश चौथो टोली हो । पाकिस्तानले यो वर्षको जुलाईमा बंगलादेशलाई घरेलु मैदानमा […]

March 31, 2017

पुलिस र टिप टप सुपर-८को सेमिफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – किर्तिपुरस्थित टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारि देभिवास खुकुरी सुपर-८ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण आज पुरा भएको छ। समूह चरणको सम्पूर्ण खेलहरुको समापन संगै दुइ समूहमा रहेका शीर्ष २ टोलीले सेमिफाइनलको यात्रा तय गरेका छन्। समूह ‘ए’ बाट टिप टप समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गर्यो भने नेपाल पुलिस क्लबले समूह ‘बि’को […]

March 31, 2017

नेपाली क्रिकेट टोली बंगलादेशबाट भोली स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको इमिर्जिङ नेसन्स कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा बिहीबार हङकङलाई ७ विकेटले हराएको नेपाली क्रिकेट टोली भोली स्वदेश फर्कदैछ । निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का सिओओ छिुम्बी लामाले टोली शनिबार दिउँसो ४ः३० मा त्रिभुवन विमानस्थल ओर्लने जानकारी दिएका छन् । सुरआती दुई खेलमा पाकिस्तान यु २३ सँग ६ विकेट […]

Success

Thank you for your time.