default_image

क्रिकेट

April 8, 2017

नाइट राइडर्सको सानदार सुरुवात

राजकोट (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती भएको एकमात्र खेलमा कोलकाता नाइट राइडर्सले घरेलु टोली गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ। पहिलो ब्याटिङमा उत्रिएको गुजरात लायन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन जोडेको थियो। आइपिएलमा डेब्यु गरेका ओपनर जेसन रोय १४ रनमा आउट भएपछि आएका कप्तान सुरेश […]

April 7, 2017

नाइट चेस क्लबलाई पूर्वाञ्चल टि ट्वान्टी क्रिकेट उपाधि

बेलबारी (हाम्रो खेलकुद)– नाइट चेस क्लब काँकर भिट्टाले पिएलओ प्रथम पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सप्तरी ११ राजविराजलाई ५ विकेटले हराउँदै नाइट चेस पूर्वाञ्चल च्याम्पियन बनेको हो । ७३ रनको लक्ष्य पछ्याएको नाइट चेसले १५.३ ओभरमा आवश्यक रन जोड्दै उपाधि जितेको थियो । त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले १८.५ […]

IPl Pune vs Mumbai

April 7, 2017

आइपिएलमा राइजिङ पुने सुपरजाइन्टको रोमाञ्चक जित

मुम्बई (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा बिहीबार राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । ४५ रनमा पहिलो विकेटका रुपमा ओपनर पार्थिव पटेल (१९) आउट भएको खेलमा मुम्बईले […]

April 6, 2017

स्पोन्सर युनिभर्सिटी क्रिकेटमा शंकरदेव र कमर्श क्याम्पस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा बिहीबार शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पस विजयी विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा बिहीबार पहिलो खेलमा शंकरदेवले सेन्ट लरेन्स क्याम्पसलाई ४९ रन तथा कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले हरायो । शंकरदेवले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको […]

April 6, 2017

‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग ‘डिपिएल’ को तयारी पूरा

काठमाडौं(हाम्रो खेलकुद)- सर्वाधिक पुरस्कार राशिको तथा नेपाली क्रिकेटमा पहिलोपटक अक्सनका आधारमा हुन लागेको ‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदुरपश्चिमाञ्चल ऐकेडेमी (एसपीए) ले बिहिबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयरी पुरा भएको जानकारी गराएको हो । विभिन्न शहरका टोलीहरुलाई फ्रेन्चाईज गरेर चैत २७ देखि […]

April 6, 2017

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात

हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०१७ मा विजयी सुरुवात गरेको छ । सनसाइजर्सले बुधबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लाई ३५ रनले हराएको छ । राजीव गान्धी मैदानमा पहिला ब्याटिङ गरेको सनराइजर्सले युवराज सिहंको अर्धशतकको मद्दतमा ४ विकेटको क्षतिमा निर्धारित २० ओभरमा २ सय ७ रन बनाएको थियो । जवाफमा आरसिबीले […]

April 5, 2017

स्पोन्सर युनिभर्सिटी क्रिकेट कप: निष्ट र शहिद स्मारक विजयी

काठमाडौं (हाम्रोखेलाकुद)- त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी स्पोन्सर युनिभर्सिटी क्रिकेट कपमा निष्ट कलेज र शहिद स्मारक कलेज विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा निष्टले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनको फराकिलो अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा शहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले […]

April 5, 2017

नेक्सस कप अन्डर १६ क्रिकेट आजबाट सुरु; कालिकोट विजयी

काठमाडौं (हाम्रोखेलकुद)- आजबाट शुरु भएको नेक्सस कप अन्डर १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बुढानीलकण्ठ स्थित बुढानीलकण्ठ स्कुलको मैदानमा भएको खेलमा  ललितपुरको स्र्पोटस् साइन्स एकेडेमी–सान रातो टिमलाई ९ विकेटले पराजित गर्दै कालिकोट क्रिकेट क्लब विजयी भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले गरेका थिए। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको […]

IPL

April 5, 2017

आइपपिएल २०१७ आजबाट सुरु हुदै

भारत (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपपिएल) आजबाट सुरु हुदै छ । अप्रिल ५ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मे २१ मा हुने छ । आइपपिएलको दशौं संस्करणको पहिलो खेलमा आज सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्ने छ । अघिल्लो सिजनको फाइनल खेलमा बेंगलोरलाई हराउदै हैदराबाद उपाधि आफ्नो नाममा पारेको थियो । खेल नेपाली समय अनुसार […]

April 4, 2017

स्पोनसर युनिभर्सिटी क्रिकेटमा ग्लोबल र त्रिविको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – स्पोनसर युनिभर्सिटी क्रिकेट कपमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र ग्लोबल कलेजले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा त्रिविले नेपाल इन्जिनियरिङ क्याम्पस ‘बी’ लाई ९ विकेटले तथा अर्को खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ क्याम्पस ‘ए’ लाई १० ले हरायो । इन्जिनियरिङले दिएको ६९ रनको लक्ष्य त्रिविले […]

Success

Thank you for your time.