October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला विश्वकप छनोटमा आज आयोजक हङकङविरुद्ध कमजोर प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ बल अघि ७७ रन जोड्दै अलआउट भएको छ । नेपालका लागि सबैभन्दा बढी निर्मला शाहीले ३२ रनमा १८ रन बनाइन् । कप्तान रुविन क्षेत्रीले १४ बलमा १२ रन […]
October 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक हङकङसँग खेल्दै आज नेपालले आइसिसी महिला विश्वकप छनोटको यात्रा सुरु गर्दैछ । नेपालले दुई बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिदैछ । नेपाल, हङकङ,थाइल्यान्ड र चीन रहेको एसियाली छनोटमा सबैले एकअर्कासँग दुई पटक खेलेपछि शीर्ष टोली अर्को बर्ष हुने आइसिसी महिला विश्वकप ग्लोबल छनोटमा पुग्नेछ । सन् २०१४ मा कोरियामा भएको एसियाली […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – पेचिलो बन्दै गएको नेपाली क्रिकेटको विवाद समाधान गर्न लागि भन्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ । ६ सदस्यीय भनिएपनि समितिमा अहिले सम्म ४ जनाको मात्र नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाएको आइसिसिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एक […]
October 5, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोली आईसीसी महिला विश्वकप छनोट खेल्न बिहीबार हङकङ जाँदैछ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा सीता राना मगर (उप कप्तान), ज्योति पाण्डे, नेरी थापा, सरिता मगर, रोशनी बोहरा, नीरा राजोपाध्याय, काजोल श्रेष्ठ, करुणा भण्डारी, सबनम राई, निर्मला शाही, सरस्वती चौधरी, इन्दु वर्मा र रश्मी शर्मा रहेका छन् । […]
October 3, 2016
आज त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा भएको ईपीएलको फाइनलमा कलर्स एक्स फ्याटर्सलाई पराजित गर्दै तेजले उपाधी जितेको छ । तेजका लागि १६ बर्षे आशिफ शेखले शतकिय पारी खेल्दै म्यान अफ द म्यात्च घोषित भएका थिए । पहिलो ब्याटिङ गरेको तेजको लागि ओपनिङमा गएका कप्तान शरद ले खाता खोल्न नसकेपनी अर्का ओपनर आसिफले उत्कृष्ट प्रदर्शन गरे, उनले […]
October 3, 2016
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज फाइनल खेल टि.यु. मैदानमा दिनको दिउसो १२:३० बजेबाट सुरु हुँदैछ। फाइनलको विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ। फाइनलमा आमने सामने हुन लागेका पञ्चकन्या तेज र कलर्स एक्स-फ्याक्टर्स दुवै उपाधि जित्ने दाउमा छन्। समुह चरणको पाँचै खेल जितेको तेजले यसअघि सो टोलीलाई मात दिइसकेको छ। प्रतियोगिताको प्लेअर अफ […]
September 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कलर्स एक्स-फ्याक्टर्सले शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बा राइनोजलाइ सुपर ओभरमा हराएको छ। पहिलो ब्याटिङ्ग गरेको एक्स-फ्याक्टर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोडेको थियो। ओपनर हरिशंकर शाह र फैजल खान नचलेपनि राजेश र कप्तान ज्ञानेन्द्रले पारि सम्हालेका थिए। ज्ञानेन्द्रले […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि एभरेष्ट प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा पन्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाइ ४९ रनको भारि अन्तरले हरायो। म्यान अफ द म्याच करण केसीको आक्रमण ब्याटिङ्गको मद्दतले पन्चकन्या तेजले पहिलो इनिंग्समा १८५ रनको विशाल योगफल खडा गरेको थियो। केसीले ३१ बलमा चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाएका थिए। […]
September 29, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – बसन्त रेग्मीले कप्तानी गरिरहेका कान्तिपुर गुर्खाज बिहिबार कलर्स एक्स-फ्याक्टर्ससंग १५ रनले पराजित भएपछि प्रतियोगिताको फाइनलमा नपुग्ने पक्का भएको छ। टि.यु. मैदानमा बिहिबार भएको पहिलो खेलमा पहिलो ब्याटिङ्ग गर्दै कलर्स एक्स-फ्याक्टर्सले गुर्खाज सामु १२५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। एक्स-फ्याक्टर्सका लागि योगेन्द्र सिंह कार्कीले ३० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले […]
September 28, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमिएर लिग अन्तर्गत टि.यु. मैदानमा आज भएको खेलमा पन्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन्। दिनको पहिलो खेलमा पन्चकन्या तेजले कान्तिपुर गुर्खाजलाइ ३४रनले पराजित गर्यो। पहिलो ब्याटिङ्ग गर्दै तेजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९रन बनायो तेजको लागि पुष्प थापाले अविजित ३८ र ओपनर असिफ शेखले ३२ रन […]