default_image

क्रिकेट

March 2, 2023

नेपालको जितका पाँच टर्निङ प्वाइन्ट

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको लागि स्थान पक्का गरेको छ । योसँगै ८ वर्ष देखिको नेपालको विश्वकप खडेरी पनि तोडिएको छ । जितको लागि १ […]

March 2, 2023

नेपाल च्याम्पियन बन्दै विश्वकपमा

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा च्याम्पियन बन्दै विश्वकपमा पुगेको छ । अन्तिम खेलमा नेपालले घरेलु टोली युएईमाथि ७ रनको अविश्वसनीय जित निकाल्दै शीर्ष स्थानमा रहँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो । नेपाल ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रह्यो । युएई ५ खेलमा ४ […]

March 2, 2023

युएईसँग नेपालको फराकिलो हार

दुबई (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल […]

March 2, 2023

नेपाल ८ वर्षपछि विश्वकपमा

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा पुगेको छ । नेपालले निर्णायक खेलमा युएईमाथि रोमान्चक जित हात पार्दै २०१६ पछि विश्वकपमा स्थान बनाएको हो । नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यू१९ विश्वकप खेल्न […]

March 2, 2023

युएईलाई हराउँदै नेपाल विश्वकपमा

आजमान (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ । योसँगै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको नेपालले स्थान बनाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय १ सय ८५ रनमा अल आउट […]

March 2, 2023

हेमन्तले लिए युएईको महत्वपूर्ण विकेट

आजमान(हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर हेमन्त धामीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईका प्रमुख अर्धशतक प्रहार गरेका ब्याटर इथान कार्ल डी सोल्झाको विकेट लिएका छन् । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । इथान […]

March 2, 2023

नेपाली यू१९ टोलीलाई युएईका प्रमुख ब्याटरको विकेट

आजमान(हाम्रो खेलकुद) – नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईका प्रमुख ब्याटर ध्रुव पराशरको विकेट लिएको छ । यस प्रतियोगितामा युएईबाट सर्वाधिक उत्कृष्ट प्रदर्शन गरेका ध्रुवको विकेटसँगै नेपाल खेलमा हाबी हुने अनुमान गरिएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ […]

March 2, 2023

ज्ञानेन्द्र र रोहित दुवै डक आउट

दुबई (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध डक आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका कुशल मल्ल २० बलमा३ चौका र […]

March 2, 2023

युएईको कप्तानको विकेटसँगै नेपाली यू१९ टोली खेलमा फर्किदै

आजमान(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर दीपेश कँडेल र सुवास भण्डारीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई खेलमा फर्काउन खोजेका छन् । युएईका कप्तान आयन खान अफ्जल आउट भएसँगै नेपाल खेलमा फर्किने संकेत देखाएको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले २२ ओभरमा ३ विकेट […]

March 2, 2023

सुवासले दिलाए नेपालाई पहिलो सफलता

आजमान(हाम्रो खेलकुद) – स्पिनर सुवास भण्डारीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.२ ओभरमा १ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।युएईका ओपनर अर्यान सक्सेना ५६ बलमा ५ चौकासहित ३२ रनमा क्रिजमा छन् । ओपनर […]

Success

Thank you for your time.