default_image

क्रिकेट

March 2, 2023

नेपालले एकै समयमा आज युएईसँग दुई महत्वपूर्ण खेल खेल्दै

दुबई (हाम्रो खेलकुद) – नेपाली दुई क्रिकेट टोलीले आज घरेलु टोली युएईविरुद्ध महत्वपूर्ण खेल खेल्दैछन् । नेपालको सिनियर टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपालको यू–१९ टोलीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईसँग […]

March 2, 2023

युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । नेपालले दुबईमा पहिलो खेलमा पपुवा […]

March 2, 2023

लगातार छैटौं जित निकाल्ने सोचमा नेपाल

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल आइसिससी विश्वकप लिग-२ मा लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । अघिल्लो साता घरेलु मैदान टियुमा […]

March 2, 2023

विश्वकपमा पुग्न नेपालले आज युएईसँग खेल्दै

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज युएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ। यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । पराजित भएमा विश्वकप खेल्ने सपना समाप्त हुनेछ । नेपाली टोली युएईलाई हराउँदै ८ […]

March 1, 2023

युएईमाथि जित निकाल्दै विश्वकपको खडेरी तोड्ने सोचमा नेपाल

एक समय थियो, नेपालको विश्वकप खेल्ने सपनामा अफगानिस्तान लगातार तगारो बन्ने गर्दथ्यो । सिनियर होस् वा उमेर समूहको क्रिकेट, अन्तिम निर्णायक खेलमा अफगानिस्तान सधैं बाधक बन्दथ्यो । नेपालको कुनैपनि टोलीले अफगास्तिानलाई हराएर कहिल्यै विश्वकप खेल्न सकेन । सधैं नेपालको विश्वकपमा अफगानिस्तान भिलेन बनि रह्यो । अफगानिस्तानले २०१८ मा टेस्ट मान्यता प्राप्त गर्यो । अफगानिस्तानले टेस्ट […]

March 1, 2023

कसरी घाइते भए मौसम ?

भुपेन्द्र जि.सी., दुबई नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् । धेरैले मौसमको चोटलाई शंकाको […]

March 1, 2023

मलानको शतकमा इंग्ल्यान्ड विजयी

एजेन्सी – शीर्षक्रमका ब्याटर डेविड मलानको शतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई तीन विकेटले पराजित गरेको छ। योसँगै तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ। जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा डेविड मलान १ सय ४५ […]

March 1, 2023

भारतविरुद्ध अष्ट्रेलियाको अग्रता

एजेन्सी – अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा सानदार बलिङ प्रदर्शन गरेपछि घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा अष्ट्रेलिया १५६–४ को अवस्थामा छ। अष्ट्रेलियाका पिटर ह्यान्डकम्ब ७ र क्यामरन ग्रीन ६ रनमा अविजित छन् । अष्ट्रेलियाले पहिलो इनिङमा ४७ रनको अग्रता लिएको छ । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय ४७ बलमा […]

March 1, 2023

युएईलाई हराउँदै विश्वकप खेल्ने सोचमा नेपाल

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा विहीबार युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०ः ४५ मा आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा सुरुहुनेछ। सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता […]

March 1, 2023

सन्दीपले घाइते मौसमको स्थान लिने

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घाइते स्पिनर मौसम ढकालको स्थान लिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले मौसमको स्थान जनाएको छ । सन्दीप आजनै नेपालबाट दुबई आउँदैछन् । मौसम मंगलबार अभ्यासको क्रममा नेटमा ब्याटिङ गर्दा घाइते भएका थिए । मुख्य […]

Success

Thank you for your time.