default_image

क्रिकेट

February 27, 2023

प्रतिशलाई डेब्यू विकेट

दुबई (हाम्रो खेलकुद) – बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध डेब्यू विकेट लिएका छन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ३५ ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । डेब्यू खेल खेलेका प्रतिशले ३४ औं […]

February 27, 2023

एक घण्टा बाहिर कुरेपछि नेपाली दर्शक मैदान पस्न पाए

भुपेन्द्र जि.सी./ दुबई दुबई इन्टरनेशल क्रिकेट स्टेडियम बाहिर एक घण्टा कुरेपछि मात्रै नेपाली दर्शक आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध खेल हेर्न मैदान छिर्न पाएका छन् । झण्डै दुई दर्जन नेपाली समर्थक दुबई स्टेडियममा आएर नेपाली खेलाडीलाई साथ र हौसला प्रदान गरेका छन् । सुरुवातमा नेपाली समर्थकलाई मैदान प्रवेश गर्न दिएको थिएन […]

February 27, 2023

सुवास र हेमन्तको सानदार बलिङसँगै नेपाललाई हङकङको सामान्य लक्ष्य

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीको सानदार बलिङ प्रदर्शनसँगै हङकङले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भयो । हङकङका मध्यक्रमका […]

February 27, 2023

गुलशनले लिए बाउको विकेट

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीका सेसे बाउको विकेट लिएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ । पपुवा न्युगिनीले २३.२ ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनाएको छ । पपुवा न्युगिनीका असाद भाला १० रनमा […]

February 27, 2023

सुवासको हङकङविरुद्ध घातक बलिङ

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङविरुद्ध सानदार प्रदर्शन गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले ४३ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको छ । हङकङका पर्थ भगवत ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रनमा क्याच आउट भए । स्पिनर […]

February 27, 2023

गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता

दुबई (हाम्रो खेलकुद)– तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई दोस्रो सफलता दिलाएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ । पपुवा न्युगिनीले १६ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ । पपुवा न्युगिनीका सेसे बाउ ३१ बलमा ११ […]

February 27, 2023

करण र सोमपालको कसिलो बलिङ, बाउको संघर्ष

दुबई (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले मध्यम प्रदर्शन गरेको छ । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ । पपुवा न्युगिनीले १५ ओभरमा १ विकेट गुमाउँदै ५० रन बनाएको छ । पपुवा न्युगिनीका सेसे बाउ ३० बलमा १० रनमा अविजित छन् । […]

February 27, 2023

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप लिग२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन् । दुबई क्रिकेट मैदानमा नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको छ । पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै १४ रन बनाएको छ । तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं […]

February 27, 2023

नेपाली यू-१९ टोलीको उत्कृष्ट बलिङ सुरुवात

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङसँग उत्कृष्ट बलिङ सुरुवात गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सुरुवाती दुई विकेट लिँदा एक रन आउट गरेको छ । […]

February 27, 2023

नेपालको टोलीमा तीन परिवर्तन, यस्तो छ प्लेइङ ११

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले पछिल्लो खेलमा स्कटल्यान्डविरुद्धबाट टोलीमा तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा प्रतिश […]

Success

Thank you for your time.