February 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए । नेपालले आफ्नो […]
February 16, 2023
एजेन्सी – विकेटकिपर एलिसा हेलीको कीर्तिमानी ब्याटिङमा अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी महिला टि२० विश्वकपमा श्रीलंकालाई १० विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा पुग्न एक कदम टाढा छ । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । एलिसा हेली ४३ बलमा ६ […]
February 16, 2023
एजेन्सी – भारत र अष्ट्रेलयाबीचको दोस्रो टेस्ट खेल शुक्रबार देखि शुरु हुँदैछ । नेपाली समय अनुसार खेल बिहान ९ :४५ मा दिल्लीमा रहेको अरुण जेट्ली स्टेडियममा सुरुहुनेछ । भारत चार टेस्ट खेलको सिरिजमा १–० ले अघि छ । नागपुरमा पहिलो टेस्ट खेलमा भारत १ सय ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो । भारत सिरिजमा […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डविरुद्ध टोलीमा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपाल र स्कटल्यान्डबीचको खेल विहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई हराउँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेटले हराउनेक्रममा २ सय ८६ रनको […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ। नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई हराउँदै ओडिआई मान्यता मजबुत बनाउन चाहन्छ। नेपालले नामिबियालाई दुई विकेटले हराउनेक्रममा २ सय ८६ रनको लक्ष्य ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत शुक्रबार स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुबै टोली यस सिरिजमा लगातार दोस्रो जित हात पार्न चाहन्छन् । नेपालले नामिबियालाई दुई विकेटले पराजित गरेको थियो । नेपालले २ सय ८६ रनको लक्ष्य ८ विकेट गुमाउँदै […]
February 16, 2023
एजेन्सी – इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सानदार ब्याटिङ गरेको छ । विश्व क्रिकेटमै फरक रुपमा प्रस्तुत हुँदै टेस्ट क्रिकेटमा आक्रामक ब्याटिङ गर्दै आएको इंग्ल्यान्डले पहिलो दिननै २ सय ८८ रनको अग्रता लिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिन मात्रै ५८.२ ओभरमा ३२५-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्यो […]
February 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि स्कटल्यान्डले जितेको छ । २०१९ देखि सुरु भएको विश्वकप लिग-२ यसै वर्ष भारतमा हुने विश्वकपको लागि छनोट यात्रा हो । आइसीसीले एकदिवसीय लिगको दोस्रो श्रेणी मानेको ७ देश सम्मिलित यस सिरिजमा एक टोलीले कुल ३६ खेल खेल्नेछन् । शीर्ष तीन टोली सोझै विश्वकप छनोट […]
February 16, 2023
एजेन्सी – ओपनर तथा विकेटकिपर मुनीवा अलीको सानदार ऐतिहासिक शतकमा पाकिस्तानले दक्षिण अफ्रिकामा जारी आइसिसी महिला टि२० विश्वकपमा आयरल्यान्डमाथि ७० रनको सानदार जित हात पारेको छ । जारी विश्वकपमा पाकिस्तानको यो पहिलो जित समेत हो। केप टाउनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो […]
February 15, 2023
एजेन्सी – पाकिस्तान सुपर लिगमा २० वर्षीय तीव्र गतिका बलर एहसानउल्लाहले मुल्तान सुल्तान्सबाट क्वेटा ग्याडियटर्सविरुद्ध घातक बलिङ गरेका छन् । उनको पाँच विकेटको सहयोगमा मुल्तानले क्वेटालाई ९ विकेटले पराजित गरेको छ । मुल्तान क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्वेटा १८.५ ओभरमा १ सय १० रनमा अल आउट भयो ।क्वेटाको लागि ओपनर जेसन रोयले […]