default_image

क्रिकेट

February 9, 2023

मयंक अग्रवालले हाने दोहोरो शतक

एजेन्सी– भारतीय ओपनर मयंक अग्रवालले रणजी ट्रफीको दोस्रो सेमिफाइनल खेलमा कर्नाटकाबाट सौराष्ट्रविरुद्ध दोहोरो शतक प्रहार गरेका छन् । चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्नाटका दोस्रो दिन पहिलो सेसनमा ४ सय ७ रनमा अल आउट भएको छ । कर्नाटका कप्तान तथा ओपनर मयंक अग्रवालले ४ सय २९ बलमा २८ चौका र ५ छक्कासहित […]

February 9, 2023

जडेजाको उत्कृष्ट बलिङसँगै अष्ट्रेलिया सस्तैमा अल आउट

एजेन्सी – चोटका कारण लामो समयपछि पूनरागमन गरेका स्पिनर रविन्द्र जडेजाको उत्कृष्ट बलिङमा भारतले पहिलो टेस्ट खेलमा अष्ट्रेलियालाई पहिलो इनिङमा १ सय ७७ रनमा अल आउट गरेको छ । नागपुरमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया ६३.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । अष्ट्रेलियाका मार्नस लाबुसेनले १ सय २३ बलमा ८ चौकासहित […]

February 9, 2023

दोहोरो शतक प्रहार गर्ने दुबै ब्याटर भारतको बेन्चमा

एजेन्सी – भारतले दुई दोहोरो शतकधारी ब्याटर ईशान किशन र शुभमन गिललाई अष्ट्रेलियासँगको पहिलो टेस्ट खेलमा बेन्चमा राखेको छ । नागपुरमा भएको टसमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका छन् । भारतले ओडिआई क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने दुवै युवा ब्याटरलाई अष्ट्रेलियाविरुद्ध बेन्चमा राखेको छ । गिलले तीन साताअघि न्युजिल्यान्डविरुद्ध पहिलो […]

February 9, 2023

अष्ट्रेलियाले टस जित्यो, सूर्यको डेब्यू

एजेन्सी – अष्ट्रेलियाले भारतसँगको पहिलो टेस्ट खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नागपुरमा भएको टसमा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । भारतले सूर्यकुमार यादव र विकेटकिपर स्रिकर भरतलाई डेब्यू दिएको छ । सूर्यले सिमित ओभरको क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । भरतले […]

February 9, 2023

नेपाल आइपुग्यो स्कटल्यान्डको टोली

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्डको टोली नेपाल आइपुगेको छ । स्कटल्यान्डको टोली विहीबार बिहान नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान) का कोषाअध्यक्ष रोशनसिंहले जानकारी दिएका छन् । स्कटल्यान्डको टोली विहान ८: ४५ मा त्रिभुवन विमानस्थलमा आइपुगेको थियो । रोशनका अनुसार स्कटल्यान्डको टोलीले शुक्रबारदेखि मुलपानीमा अभ्यास गर्नेछ । अभ्यास […]

February 8, 2023

मयंकसहित तीन ब्याटरको शतक

एजेन्सी – भारतीय लोेकप्रिय घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफीको सेमिफाइनल खेलको पहिलो दिन मयंक अग्रवालसहित तीन ब्याटरले शतक हानेका छन् । पहिलो सेमिफाइनल खेलमा बंगालले मध्य प्रदेशविरुद्ध टस जितेर पहिला ब्याटिङ रोज्दै पहिलो दिन ४ विकेट गुमाउँदै ३ सय ७ रन बनाएको छ । बंगालका अनुस्तुप मजुमदारले २ सय ६ बलमा १३ चौका र १ […]

February 8, 2023

भारतीय स्पिन सामु अष्ट्रेलियाको ब्याटिङ परिक्षा

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको पहिलो टेस्ट खेल विहीबार देखि नागपुरमा सुरु हुँदैछ । खेल विहीबार विहान नेपाली समय अनुसार ९ : ४५ मा विदर्भ क्रिकेट एसोसियसन नागपुरमा सुरु हुनेछ । घरेलु टोली भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न चार मध्य तीन खेल जित्नुपर्ने हुन्छ । यता अष्ट्रेलियाको फाइनल लगभग पक्कापक्की छ […]

February 8, 2023

‘आफ्नो जन्मदिन भन्दा फेब्रुअरी १४ मा बढी खुशी लाग्छ’– करण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आफ्नो जन्मदिन भन्दापनि फेब्रुअरी १४ दिन बढी खुशी लाग्ने बताएका छन् । टियु क्रिकेट मैदानमा अभ्यासमा ब्यस्त करण केसीले हाम्रो खेलकुदसँग कुराकानी गर्दै भ्यालेन्टाइन डे (फेब्रुअरी १४) आफ्नो जन्मदिन भन्दा बढी खुशी लाग्ने बताएका छन्। फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे मानिन्छ । नेपाली […]

February 8, 2023

‘टिमको वातावरण धेरै राम्रो छ’– रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मुख्य प्रशिक्षक मोन्टी देशाई आएपछि टोलीको वातावरण एकदमै सकरात्मक रहेको बताएका छन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यासको क्रममा रोहितले हाम्रो खेलकुदसँग कुराकानी गर्दै समग्र टोलीको बारे प्रतिक्रिया दिएका छन् । ‘नयाँ प्रशिक्षक आएदेखि टोलीको एकदमै राम्रो वातावरण भएको छ । टोलीमा सबैजना संलग्न छौं […]

February 7, 2023

डब्लुपिएल अक्सनमा नेपालका कुनैपनि खेलाडी परेनन्

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा ८ मात्रै एसोसियट खेलाडी परेका छन् । नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा भने ८ मात्रै एसोसियट खेलाडी रहेका छन् । नेपालबाट कुनैपनि खेलाडी छैनन् । बिसिसिआईले सर्ट लिष्टमा ४ सय ९ खेलाडी परेको जनाएको […]

Success

Thank you for your time.