default_image

क्रिकेट

January 14, 2023

तेहेरो शतकपछि भारतले शालाई टोलीमा बोलायो

एजेन्सी – घरेलु क्रिकेट रणजी ट्रफीमा तेहेरो शतक प्रहार गरेपछि भारतले युवा ओपनर पृथ्वी शालाई टोलीमा बोलाएको छ । अर्को साता देखि घरेलु मैदानमा हुने न्युजिल्यान्डसँग हुने तीन टि२० आई खेलको सिरिजको लागि भारतले शालाई टोलीमा बोलाएको हो । प्रमुख खेलाडी विराट कोहली र रोहित शर्मालाई टि२० टोलीबाट बाहिर राख्दा शालाई भारतले टोलीमा बोलाएको छ […]

January 14, 2023

फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डलाई सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – ग्लेन फिलिप्सको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले तेस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई दुई विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो । जितको लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ४२ […]

January 13, 2023

कविताकाे उत्कृष्ट प्रदर्शनमा सुदूरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कविता कुँवरको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ३३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जनता पार्क इटहरीमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । सुदूरकी कविता कुँवरले ५२ बलमा ६ […]

January 13, 2023

धरौटीमा छुटे सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा छुटेका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । शुक्रबार सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ […]

January 13, 2023

सन्दीप थुनामुक्त हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]

January 13, 2023

सबनमको घातक बलिङमा प्रदेश एकको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर सबनम राईको घातक बलिङमा प्रदेश एकले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगितामा मधेश प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ५० रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश एकले ११.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश एककी कप्तान रुविना क्षेत्री बेलबासे २७ बलमा […]

January 13, 2023

सन्दीप राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न पाउछन् ?

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला […]

January 12, 2023

राहुलको अर्धशतकमा भारतको जित

एजेन्सी – विकेटकिपर लोकेश राहुलको संयमित अर्धशतकमा भारतले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई ४ विकेटले हराएको छ । योसँगै घरेलु टोली भारतले श्रीलंकासँग तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४३.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लोकेश राहुलले १ सय […]

January 12, 2023

सन्दीप २० लाख धरौटीमा रिहा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौतीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले […]

January 12, 2023

जो एक खेल नखेली च्याम्पियन बने

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले बुधबार नेपाल टि२० लिगको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जित्यो । तीव्र गतिका बलर आकाश चन्द भने एक खेल नखेली च्याम्पियन बन्ने खेलाडी बने । लुम्बिनीले कुल १२ खेल खेल्दा १० खेलमा जित्यो । तर आकाश चन्दले कुनैपनि खेल खेल्न पाएनन् । लुम्बिनीको टोलीमा एक […]

Success

Thank you for your time.