default_image

क्रिकेट

October 26, 2022

लगातार दोस्रो जितको सोचमा न्युजिल्यान्ड

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलवर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । न्युजिल्यान्ड लगातार दोस्रो जितको सोचमा छ । पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेको न्युजिल्यान्डको मनोबल उच्च छ । यता अफगानिस्तान पहिलो खेलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित गरेको थियो । […]

October 26, 2022

इंग्ल्यान्डको आक्रामक ब्याटिङको अपेक्षा

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज छिमेकी टोली आयरल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । आयरल्यान्ड इंग्ल्यान्डलाई स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । इंग्ल्यान्डले अफगानिस्तानलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । आयरल्यान्ड श्रीलंकासँग ९ विकेटले […]

October 26, 2022

स्टोइनिसको कीर्तिमानी ब्याटिङ

एजेन्सी – अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिसले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध १७ बलमै अर्धशतक हान्दै कीर्तिमान बनाएका छन् । स्टोइनिस अष्ट्रेलियाबाट सर्वाधिक छिटो टि२० आईमा अर्धशतक हान्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । यसअघि अष्ट्रेलियाबाट डेविड वार्नरले २०१० मा वेस्टइन्डिज, ग्लेन म्याक्सवेलले २०१४ मा पाकिस्तान र २०१६ मा श्रीलंकाविरुद्ध समान १८ बलमा अर्धशतक हानेका थिए । क्यामरन […]

October 25, 2022

स्टोइनिसको विष्फोटक ब्याटिङमा विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

एजेन्सी – अलराउन्डर मार्कस स्टोइनिसको विष्फोटक ब्याटिङमा साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२२ मा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियाको जितमा मार्कस स्टोइनिसले १८ बलमा ४ चौका र […]

October 25, 2022

अष्ट्रेलियालाई श्रीलंकाको मध्यम लक्ष्य

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकपमा घरेलु टोली अष्ट्रेलियालाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।पर्थमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौकासहित सर्वाधिक ४० रन बनाए । चरिथ असलंकाले २५ बलमा ३ […]

October 25, 2022

आइसिसी एमसिसीसँग पराजित

एजेन्सी– ओपनर तीर्थ सतिशको उत्कृष्ट प्रदर्शनको बाबजुद विश्व चर्चित मेरिलेबोन क्रिकेट क्लबले टि२० खेलमा आइसिसी यू–१९ महिला टोलीलाई १६ रनले पराजित गरेको छ । एमसिसीको यो नेपाल भ्रमणमा पहिलो जित हो । जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको आइसिसी यू–१९ टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५९ रन बनायो […]

October 25, 2022

खडकलाई बाहिर राख्दै राजुको कप्तानीमा सुदूरको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर राजु रिजालको कप्तानीमा सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपाली यू-१९ टोलीबाट खेलि सकेका तथा पूर्व कप्तान खडक बहादुर बोहरालाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको छ । खडकको पछिल्लो समय प्रदर्शन भने कमजोर रहँदै आएको छ । प्रादेशिक […]

October 25, 2022

टेलर शतकबाट चुक्दा आइसिसीलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर क्लेयर टेलर शतकबाट चुक्दा विश्वचर्चित मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाली तीन खेलाडी सम्मीलित आइसिसी यु१९ टोलीलाई १ सय ७६ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एमसिसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । एमसिसीको लागि ओपनर […]

October 25, 2022

फराकिलो जितको दबाबमा अष्ट्रेलिया

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ ः ४५ मा पर्थमा खेल्नेछ । पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनको लज्जास्पद हारपछि अष्ट्रेलियालाई जितसँगै नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । सुपर १२ को समूह ए मा पुछारमा रहेको अस्ट्रेलियाको नेटरनरेट माइनस ४.४५० छ । अष्ट्रेलियाको सोच […]

October 25, 2022

विश्वकपमा खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक सिमन्सको राजीनामा

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामा दिने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा वेस्टइन्डिज पहिलो चरणबाट बाहिरिएपछि सिमन्सले राजीनामा दिएका हुन् । सिमन्सले २०१५ मा वेस्टइन्डिजको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१६ मा वेस्टइन्डिजले दोस्रो पटक टि२० विश्वकप उपाधि जित्दा सिमन्स […]

Success

Thank you for your time.