default_image

क्रिकेट

October 20, 2022

अष्ट्रेलियाले क्यामरन ग्रीनलाई विश्वकपमा बोलायो

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को उपाधिको प्रमुख दाबेदार घरेलु टोली अष्ट्रेलियाले युवा विष्फोटक अलराउन्डर क्यामरन ग्रिनलाई टोलीमा बोलाएको छ । अष्ट्रेलियाले विकेटकिपर जोश इंग्लिस घाइते भएपछि उनको स्थानमा २३ वर्षीय ग्रीनलाई विश्वकपमा बोलाएको जनाकारी दिएको छ । ग्रीन विष्फोटक ब्याटिङ र तीव्र गतिको बलिङको लागि चिनिन्छन् । टेस्टमा सानदार प्रदर्शन गर्दै आएका उनले […]

October 20, 2022

नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका सुपर १२ मा

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ मा नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै सुपर १२ मा स्थान पक्का गराएको छ । पहिलो खेलमै नामिबियासँग स्तब्ध भएको श्रीलंकाले त्यसपछि पूनरागमनका साथ सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

October 20, 2022

कुशलको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङमा श्रीलंकाले आइसिसी विश्वकप २०२२ मा नेदरल्यान्ड्सलाई १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । भिक्टोरियामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । ओपनर कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान […]

October 20, 2022

लगातार दोस्रो पटक सुपर १२ खेल्ने सोचमा नामिबिया

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरण ए को अन्तिम खेलमा आज युएइसँग निर्णायक खेल खेल्दैछ । नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा जिलोङमा सुरु हुनेछ । नामिबिया युएईलाई हराउँदै लगातार दोस्रो पटक सुपर १२ मा खेल्ने सोचमा हुनेछ । गतवर्ष डेब्यू विश्वकपमा नामिबियाले नेदरल्यान्ड्स र […]

October 20, 2022

सुपर १२ मा पुग्न निर्णायक खेल खेल्दै श्रीलंका

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ को सुपर १२ मा पुग्न आज निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल विहान ९ः ४५ बजे जिलोङमा सुरु हुनेछ । यस खेलको विजेता सुपर १२ मा स्थान बनाउने पहिलो टोली बन्नेछ । नेदरल्यान्ड्स विजयी हुँदा भने समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ । नेदरल्यान्ड्स ४ अंकका साथ […]

October 19, 2022

जसले क्रिकेटमा दुई स्वर्ण जिते

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट खेलमा महिला र पुरुष दुवैतर्फ मन्जित श्रेष्ठ स्वर्ण विजेता टोलीको सदस्य भए । नवौं राष्ट्रिय खेलकुदको नियम हेर्ने हो भने एकै खेलाडी दुई खेलमा सहभागी हुन पाइन्न । प्राविधिक समितिका अनुसार एकै व्यक्तिले खेलाडी र प्रशिक्षकका रुपमा पनि सहभागी हुन पाइदैन । तर नेपाल पुलिस क्लबका […]

October 19, 2022

टोप्लीले पनि टि२० विश्वकप गुमाउने

एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्लीले पनि टि२० विश्वकप गुमाउने भएका छन् । अष्ट्रेलियामा जारी टि२० विश्वकपमा इंग्ल्यान्डका टोप्ली उनको बायाँ खट्टाको लिगामेन्टमा चोटका कारण बाहिरिनु परेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको हो । विश्वकपको प्रमुख दाबेदार इंग्ल्यान्डलाई ठूलो धक्का लागेको छ । चोटका कारण विश्वकप गुमाउने उनी जोनी बेयरस्टो र जेसन रोयपछिका तेस्रो […]

October 19, 2022

जोशेफको उत्कृष्ट बलिङमा वेस्टइन्डिजको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर अल्जारी जोशेफको उत्कृष्ट बलिङमा वेस्टइन्डिजले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि ३१ रनको सानदार जित हात पारेको छ । यो जितसँगै पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको वेस्टइन्डिले सुपर १२ को सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे १८.२ ओभरमा १ सय २२ रनमा अल […]

October 19, 2022

कर्टिसको उत्कृष्ट ब्याटिङमा आयरल्यान्डको सानदार जित

एजेन्सी –मध्यक्रमका ब्याटर कर्टिस क्याम्फरले उत्कृष्ट ब्याटिङ गरेपछि आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ मा स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै आयरल्यान्डले पनि सुपर १२ को सम्भावना कायमै राखेको छ । जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा युवा […]

October 19, 2022

गैर जिम्मेवारले ठूलो समस्यामा दुई पटकको च्याम्पियन वेस्टइन्डिज

एजेन्सी – दुई पटकको च्याम्पियन वेस्टइन्डिज आइसिसी टि२० विश्वकप २०२२ मा समूह चरणबाटै बाहिरिने खतरामा छ । वेस्टइन्डिजले दोस्रो खेलमा आज दिउँसो जिम्बावेसँग खेल्दैछ । जिम्बावे र वेस्टइन्डिजबीचको खेल दिउँसो १ : ४५ मा होबार्टमा सुरु हुनेछ । वेस्टइन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रनले पराजित भएको थियो । उक्त हारले वेस्टइन्डिज सुपर १२ मा पुग्न […]

Success

Thank you for your time.