default_image

क्रिकेट

October 17, 2022

‘क्रिकेट होइन, राखेपको पदबाट बिदा भएको हुँ’

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को क्रिकेटतर्फको प्रमुख प्रशिक्षकबाट विदा लिएका छन् । २०५१ सालमा राखेपको क्रिकेट प्रशिक्षकबाट सुरु गरेका टमाटा पछिल्लो एक दशक मुख्य प्रशिक्षक पदमा थिए । टमाटाले आफूले क्रिकेटबाट नभएर राखेपबाट मात्रै विदा लिएको बताएका छन् । ‘पहिला यहिँबाट मैले खेल्न […]

October 17, 2022

टमटाको राखेप प्रमुख प्रशिक्षकबाट अवकाश

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत क्रिकेटतर्फका मुख्य प्रशिक्षक जगत टमाटाले उमेर हदबन्दीको कारण अनिवार्य अवकाश पाएका हुन् । ५८ वर्षीय टमाटा पछिल्लो एक दशक देखि राखेपमा क्रिकेटतर्फ मुख्य प्रशिक्षक थिए । राखेप अन्तर्गत क्रिकेटमा प्रशिक्षकको रुपमा उनले काम गर्न २८ वर्ष बिताए । आइतबार पोखरा रंगशालामा एक कार्यक्रम मार्फत अवकाश लिएका […]

October 16, 2022

घाइते डली आफैं जोखिम लिएर मैदानमा

पोखरा (हाम्रो खेलकुद) – खेलाडीको लागि चोट सबैभन्दा ठूलो दुश्मन हो । अझ नेपालमा त राम्रो उपचार पाउनै मुश्किल हुँदा चोटकै कारण थुप्रै खेलाडीको करिअरनै पूर्ण विराम लागेका थुप्रै उदाहरण छन् । उपचार भई हालेपनि फर्किने अवसर नपाउँदा धेरै कठिन पर्दै आएको छ । सामान्य चोटले पनि खेलाडीको बेवास्ता र हेलचेक्राइँले ठूलो नोक्सानी पुर्याउन सक्छ […]

October 16, 2022

युएईमाथि नेदरल्यान्ड्सको रोमान्चक जित

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा युएईमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओडाउडले १८ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा आउट भए । विक्रमजित सिंह १०, बास डि लिडे […]

October 16, 2022

कप्तान ज्ञानेन्द्र मल्लको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा सानदार शतक हानेका छन् । ज्ञानेन्द्रले काठमाडौं जिल्लाको कप्तानी गर्दै भक्तपुरलाई ५४ रनले हराउनेक्रममा शतक हानेका हुन् । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनायो […]

October 16, 2022

मधेशलाई हराउँदै बागमती सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । जितको लागि ५५ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले १५ बलमा १ […]

October 16, 2022

श्रीलंकामाथि नामिबियाको सानदार जित

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकपमा टेस्ट टोली श्रीलंकामाथि ५५ रनको सानदार जितका साथ विजयी सुरुवात गरेको छ । नामिबियाले उद्धघाटन खेलमा श्रीलंकालाई हराउँदै समूह ए मा महत्वपूर्ण दुई अंक बटुलेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ८ रनमा अल आउट भयो । श्रीलंकाको लागि […]

October 16, 2022

इन्दुको अलराउन्ड प्रदर्शनमा एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – इन्दु वर्माको अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा अपराजित रहँदै समूह ए बाट सेमिफाइनलमा पुगेको छ । एपिएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै समूह विजेता बनेको हो । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको […]

October 16, 2022

ऋतुको संयमित ब्याटिङमा एपिएफलाई प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – सर्वाधिक अनुभवी खेलाडी ऋतु कनौजियाको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई ९३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ९२ रन बनायो । सुदूरको लागि ऋतुले ४६ बलमा २ चौकासहित सर्वाधिक […]

October 16, 2022

‘विश्वकप भन्दा बुमराहको करिअर धेरै महत्वपूर्ण’– रोहित

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० विश्वकप भन्दा तीव्र गतिका बलर जस्प्रित बुमराहको करिअर धेरै महत्वपूर्ण रहेको बताएका छन् । टि२० विश्वकप आइतबार देखिसुरु हुनुअघि रोहितले मेलबर्नमा उक्त प्रतिक्रिया दिएका हुन् । विश्व क्रिकेटका उत्कृष्ट बलर बुमराह ब्याक इन्जुरीको कारण विश्वकपबाट बाहिरिनु परेको थियो । ‘उनको चोटबारे हामीले धेरै विज्ञसँग छलफल गरेका […]

Success

Thank you for your time.