default_image

क्रिकेट

October 15, 2022

सचिनका छोरा अर्जुनको सानदार बलिङ

एजेन्सी – भारतीय पूर्व कप्तान सचिन तेन्दुलकरका छोरा अर्जुनले शैद मुश्ताक अली ट्रफीमा गोवाबाट हैदराबादविरुद्ध सानदार बलिङ प्रदर्शन गरेका छन् । बायाँ हाते तीव्र गतिका बलर अर्जुनले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका हुन् । अर्जुनको यो टि२० करिअरको उच्च प्रदर्शन हो । यसअघि घरेलु क्रिकेट मुम्बईबाट खेलेपनि त्यहाँ पर्याप्त अवसर […]

October 15, 2022

फखार जमान पाकिस्तानको टि२० विश्वकप टोलीमा

एजेन्सी – पाकिस्तानले बायाँ हाते आक्रामक ब्याटर फखार जमानलाई आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपको लागि टोलीमा बोलाएको छ । स्पिनर उस्मान कादिर घाइते भएपछि फखारले विश्वकपमा स्थान बनाएका हुन् । यसअघि उनी वैकल्पिक खेलाडीको सूचिमा थिए । पाकिस्तान फखारबाट शीर्ष र मध्यक्रममा उच्च प्रदर्शनको अपेक्षा गर्नेछ । ओपनर बाबर आजम र मोहम्मद रिजवानले ओपनिङमा […]

October 14, 2022

टि२० विश्वकपमा बुमराहको स्थान शामीले लिने

एजेन्सी – तीव्र गतिका बलर मोहम्मद शामीलाई भारतले आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपको लागि टोलीमा बोलाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएपछि उनको स्थानमा भारतले शामीलाई बोलाएको हो । यद्यपी शामीले गत वर्ष विश्वकपपछि भारतीय टोलीबाट टि२० आई खेल भनेका खेलेका छैनन् । ३२ वर्षीय शामीले १७ […]

October 14, 2022

पृथ्वी शाको सानदार शतक

एजेन्सी – कप्तान पृथ्वी शा को सानदार शतकमा मुम्बईले शैद मुश्ताक अली ट्रफीमा आसामथि ६१ रनको सानदार जित हात पारेको छ । भारतको आधिकारीक घरेलु टि२० मान्यता प्राप्त प्रतियोगिता मुश्ताक अली ट्रफीमा पृथ्वीले पहिलो पटक शतक हानेका हुन् । राजकोटमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० […]

October 14, 2022

पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ । जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ […]

October 14, 2022

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानलाई उपाधि

एजेन्सी – पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । पाकिस्तानका मोहम्मद नवाजले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहँदै खेल सकाए […]

October 14, 2022

पुलिसविरुद्ध लुम्बिनी १५ रनमै अल आउट

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पुलिस लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । […]

October 14, 2022

कविताको आक्रामक ब्याटिङमा लुम्बिनीलाई बलियो लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – फिनिसर कविता जोशीको आक्रामक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशलाई १ सय १३ रनको बलियो लक्ष्य दिएको छ । रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा […]

October 14, 2022

करिअरकै खराब लयमा म्याक्सवेल

एजेन्सी – अष्ट्रेलियाका सुपरस्टार आक्रामक ब्याटर ग्लेन म्याक्सवेल टि२० विश्वकपको मुखमै आफ्नो करिअरकै खराब लयबाट गुज्रिएका छन् । टि२० विश्वकप अष्ट्रेलियामा आइतबारदेखि सुरु हुँदैछ । घरेलु टोली अष्ट्रेलिया लगातार दोस्रो विश्वकप जित्ने सोचमा छ । तर प्रमुख हिटर म्याक्सवेलको खराब लयले भने ठूलो चिन्ता थपेको छ । म्याक्सवेल पछिल्ला ६ खेलमा दोहोरो अंकमा रन बनाउन […]

October 14, 2022

खेलमा फर्किन्छु जस्तो लागेको थिएन – कविता

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशकी मध्यगतिकी बलर तथा कप्तान कविता गौतमले आफू खेलमा फर्किन्छु जस्तो नलागेको बताएकी छिन् । खुट्टाको शल्यक्रियाको कारण डेढ वर्षपछि नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताबाट मैदान फर्किएकी उनले उक्त प्रतिक्रिया दिएकी हुन् । ‘एकदमै खुशी लागेको छ । मैले सोचेको थिएन कि म खेलमा पूनरागन गर्न सक्छु । […]

Success

Thank you for your time.