default_image

क्रिकेट

October 9, 2022

नेरीले एपिएफबाट खेल्ने

काठमाडौं (हाम्रो खेलुकद) – नेपाली महिला क्रिकेट टोलीकी पूर्व कप्तान नेरी थापाले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता नेपाल एपिएफ क्लबबाट खेल्ने भएकी छिन् । एपिएफले सीता रानामगरको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । यसअघि लुम्बिनीबाट खेल्दै आएकी नेरीलाई एपिएफले समेटेको छ । नेरी स्पिनसँगै मध्यक्रमकी ब्याटर हुन् । स्पिनर करुणा भण्डारी […]

October 9, 2022

अष्ट्रेलियामाथि इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी – इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमान्चक जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २ सय रन बनायो । अष्ट्रेलियाका ओपनर […]

October 9, 2022

हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र […]

October 9, 2022

सोनीको पाँच विकेटमा बागमतीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिकी बलर सोनी पाख्रिनको पाँच विकेटमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १३.१ ओभरमा पूरा गर्यो । बागमतीको जितमा ओपनर कन्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित सर्वाधिक २४ रन बनाइन् […]

October 9, 2022

बटलर र हेल्सको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई विशाल लक्ष्य

एजेन्सी – ओपनर जस बटलर र एलेक्स हेल्सको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आई खेलमा घरेलु टोली अष्ट्रेलियालाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ । पर्थ स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले ५१ बलमा १२ […]

October 9, 2022

कन्वेको अर्धशतकमा न्युजिल्यान्डको सहज जित

एजेन्सी – ओपनर तथा विकेटकिपर डेभन कन्वेको अर्धशतकमा घरेलु टोली न्युजिल्यान्डले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ८ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डेभन कन्वे ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक […]

October 9, 2022

अनुराधाको घातक बलिङमा मधेशको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर अनुराधा चौधरीको घातक बलिङमा मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ७८ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमा अल आउट भयो । गण्डकीको लागि शिला क्षेत्रीले २२ बलमा सर्वाधिक १० […]

October 7, 2022

स्टार्क र वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियालाई सिरिज

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर डेविड वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ । जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय […]

October 6, 2022

सन्दीप प्रहरी वृत गौशालामा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो । गौशालाबाट स्वास्थ परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मिडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत गौशाला पुर्याएको छ । उनलाई आइतबार […]

October 6, 2022

स्वदेश आएलगत्तै सन्दीप पक्राउ

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश आइपुगेका छन् । स्वदेश आएलगत्तै सन्दीपलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । खराब मौसमका कारण विमान आइपुग्न निर्धारित समय भन्दा केहि समय ढिला भएको बताइएको छ । हिजो राती सामाजिक सञ्जालमा कतार एयरवेजको विमानबाट बिहान १०ः०० बजे […]

Success

Thank you for your time.