default_image

क्रिकेट

July 29, 2022

स्कटल्याान्डविरुद्ध न्युजिल्यान्डको रनको वर्षा

एजेन्सी – न्युजिल्यान्डले दोस्रो टि२० आई खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध रनको वर्षा बनाउँदै २ सय ५५ रनको कीर्तिमानी विशाल लक्ष्य लिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । न्युजिल्यान्डको यो टि२० आई इतिहासको उच्च योगफल हो । यसअघि न्युजिल्यान्डको […]

July 29, 2022

इंग्ल्यान्डमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – अनुभवी ब्याटर राइली रोसोको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ५८ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १ सय ४९ रनमा अल आउट […]

July 28, 2022

पाकिस्तानमाथि श्रीलंकाको सानदार जित

एजेन्सी – स्पिनर प्रभाथ जयसूर्या र रमेश मेन्डिसको उच्च प्रदर्शनमा घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा पाकिस्तानमाथि २ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । जितको लागि ५ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम दिन २ सय ६१ रनमा अल […]

July 28, 2022

जिल्ला र प्रदेश क्रिकेट : सम्भावना टन्न, योजना शून्य

भुपेन्द्र जिसी, काठमाडौं पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन राम्रो छैन । यसको एक कारण घरेलु क्रिकेटको दयनीय अवस्था हो । जहाँबाट खेलाडी उत्पादन हुनुपर्ने हो त्यहाँ कुनै योजना र काम नहुँदा क्रिकेट सोचेजस्तो मौलाउन सकेको छैन । क्यानले पछिल्लो साधारण सभाबाट जिल्ला सदस्य संख्या थप्दै ३९ बाट ४३ पुर्याएको छ । […]

July 28, 2022

गिल र चहलको उत्कृष्ट प्रदर्शनमा भारतको क्लिनस्विप

एजेन्सी – युवा ओपनर शुभमन गिल र लेग स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रदर्शनमा भारतले वेस्टइन्डिजसँगको तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ । भारतले तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय १९ रनले पराजित गर्दै क्लिनस्वप गर्न सफल भएको हो । वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ३६ ओभरमा ३ विकेट गुमाउँदै […]

July 28, 2022

बेयरस्टो र अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्ड विजयी

एजेन्सी – मध्यक्रमका ब्याटर जोनी बेयरस्टो र मोईन अलीको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले पहिलो टि२० आईमा खेलमा दक्षिण अफ्रिकालाई ४१ रनले पराजित गरेको छ । घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ […]

July 27, 2022

एलेनको शतकमा स्कटल्यान्डलाई विशाल लक्ष्य

एजेन्सी – युवा ओपनर फिन एलेनको शतकमा न्युजिल्यान्डले पहिलो टि२० आईमा स्कटल्यान्डलाई २ सय २६ रनको विशाल लक्ष्य दिएको छ । ग्रान्ज क्रिकेट क्लबमा टस हारेर पहिला गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २५ रन बनायो । न्युजिल्यान्डका २३ वर्षीय युवा ब्याटर फिन एलेनले ५६ बलमा ८ चौका र ६ छक्कासहित १ […]

July 26, 2022

‘भारतलाई हराउँदै अष्ट्रेलियाले टि२० विश्वकप जित्छ’– पोन्टिङ

एजेन्सी – दुई पटक विश्वकप च्याम्पियन कप्तान रिकी पोन्टिङले आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्ने बताएका छन् । उनले फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलियाले उपाधि जित्ने अनुमान लगाएका हुन् । विश्व क्रिकेटमा सफल प्रशिक्षकको छवि बनाएका पोन्टिङले आइसिसीसँग कुरा गर्दै फाइनलमा पुग्ने दुई टोली र विजेता टोली अनुमान गरेका हुन् । ‘मलाई लाग्छ […]

July 26, 2022

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गमतर्फ जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् । नेपालको तर्फबाट चन्द […]

July 26, 2022

श्रीलंका विशाल योगफलतर्फ अग्रसर

एजेन्सी – पाकिस्तानविरुद्ध घरेलु टोली श्रीलंका दोस्रो टेस्ट खेलमा विशाल योगफलतर्फ अघि बढेको छ । तेस्रो दिनको समाप्तिमा श्रीलंकाले दोस्रो इनिङमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । समग्रमा श्रीलंकाले ३ सय २३ रनको अग्रता लिएको छ । पहिलो इनिङमा १ सय ४७ रनको फराकिलो अग्रता लिएपछि विशाल योगफलतर्फ अघि बढेको हो […]

Success

Thank you for your time.