July 5, 2025
एजेन्सी – भारतीय यु-१९ टोलीका सदस्य वैभब सुर्यवंशीले युथ ओडिआई क्रिकेटमा कीर्तिमानी शतक प्रहार गरेका छन् । इङ्ग्ल्याण्डविरुद्धको जारी ५ खेलको युथ ओडिआई सिरिजको चौथो खेलमा सबैभन्दा कम बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका हुन् । सुर्यवंशीले ५२ बलमा शतक प्रहार गरेका हुन् । उनले खेलमा ७८ बलमा १३ चौका र १० छक्काको सहयोगमा १ […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि थप ५ खेलाडीलाई रिटेन गरेको छ। विराटनगरले मार्की र कप्तान सन्दीप लामिछानेलाई यसअघि नै रिटेन गरिसकेको जानकारी गराएको थियो । विराटनगरले थप ५ रिटेन गरेको खेलाडीको नाम सामाजिक संजालमार्फत सार्वजनिक गरेको हो । रिटेन हुने अन्य खेलाडीमा यु-१९ नेपाली राष्ट्रिय टोलीका […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको नेपालले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ। नेपालका रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी बनेका छन्। उनले ६ खेलमा २ सय ९६ रन बनाएका थिए। रौनकले उत्कृष्ट ब्याटरको उपाधि पनि जिते। नेपाली टोलीका कप्तान विपिन प्रसाद शर्मा उत्कृष्ट बलर बने। उनले प्रतिनिधित्व दौरान […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक श्रीवास्तव रन नजोडी […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – किफायती बलिङ गरेको नेपालले एसिसी मेन्स यु १६ इस्ट जोन कपको फाइनलमा सहज लक्ष्य पाएको छ। सिंगापुर १ सय १३ रनमा अल आउट गराएपछि नेपालले उपाधि जित्नकालागि १ सय १४ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली विराटनगर किंग्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछानेलाई मार्कीमा निरन्तरता दिएको छ । दोस्रो संस्करणको एनपिएलका लागि मार्कीमा सन्दीपलाई नै निरन्तरता दिएको विराटनगरले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । पहिलो संस्करणमा विराटनगर मार्की खेलाडी सन्दीपकै कप्तानीमा खेलेको थियो । विराटनगरले पहिलो संस्करणमा […]
July 5, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा सामान्य अग्रता बनाएको छ । वेस्ट इण्डिजमा जारी दोस्रो टेस्टमा अस्ट्रेलियाले पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको हो । अस्ट्रेलियालाई पहिलो इनिङमा २ सय ८६ रनमा समेटेको वेस्ट इण्डिज २ सय ५३ रनमा समेटिएको थियो । वेस्टइण्डिजका लागि ब्राण्डन किंगले ७५ रनको अर्धशतकीय इनिङ […]
July 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेसियामा टस जितेर सिंगापुरले ब्याटिङ रोजेको हाे । सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल […]
July 4, 2025
एजेन्सी – मोहम्मद सिराजले ६ विकेट लिएपछि भारतले घरेलु टोली इङ्गल्याण्डविरुद्ध दोस्रो टेस्टको पहिलो इनिङमा मजबुत अग्रता बनाएको छ । पहिलो इनिङमा भारतले इङ्ग्ल्याण्डलाई १ सय ८० रनले पछि पारेको हो । भारतले पहिलो इनिङमा ५ सय ८७ रन बनाएको थियो । इङ्ग्ल्याण्डले पहिलो इनिङमा ४ सय ७ रन बनाएको छ । इङ्ग्ल्याण्डका जेमी स्मिथले […]
July 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधिका रक्षाका लागि भोलि सिंगापुरको सामना गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको फाइनल शनिवार नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ । आयोजकलाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए […]