July 4, 2025
एजेन्सी – इङ्ग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स पहिलो पटक गोल्डेन डक आउट भएका छन् । पाहुना टोली भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा स्टोक्स गोल्डेन डक आउट भएका हुन् । १ सय १३ टेस्टको २ सय २ औं इनिङमा कप्तान स्टोक्स पहिलो पटक सामना गरेको पहिलो बलमै आउट भएका हुन् । स्टोक्सले १७ वर्ष अघि टेस्ट […]
July 4, 2025
एजेन्सी – भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले पूर्व कप्तान विराट कोहलीको ६ वर्ष पुरानो कीर्तिमान भंग गरेका छन् । भारतीय कप्तानको रुपमा तेस्रो इनिङमा नै गिलले टेस्टको एकै इनिङमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान बनाएका छन् । गिलले २ सय ६९ रन बनाउँदै विराटले सन् २०१९ मा भारतको पुनामा दक्षिण अफ्रिकाविरुद्ध बनाएको २ सय […]
July 4, 2025
एजेन्सी – कप्तान शुभमन गिलको दोहोरो शतकको सहयोगमा भारतले इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । इङ्ग्ल्याण्डको एजबास्टनमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले गिलको दोहोरो शतकमा ५ सय ८७ रन जोडेको थियो। गिलले २ सय ६९ रनको इनिङ खेलेका थिए। इङ्ग्ल्याण्डमा दोहोरो शतक बनाउने गिल […]
July 4, 2025
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली अस्ट्रेलियाले मध्यम योगफल तयार पारेको छ । वेस्ट इण्डिजको नेशनल क्रिकेट स्टेडियम ग्रेनेडामा टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले सबै विकेट गुमाउँदै २ सय ८६ रनमा बनाउँदा पहिलो दिन बिहीवारको खेल समाप्त भएको छ। अस्ट्रेलियाका एलेक्स क्यारी सर्वाधिक ६३ रन बनाए । बेयु […]
July 3, 2025
एजेन्सी – शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५ सय ८७ रन बनाएको छ। भारतले ५ विकेटको नोक्सानीमा ३ सय १० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो। गिल१ सय १४ रर र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए। २५ वर्षीय कप्तान गिलले […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साविक जनकपुर बोल्ट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ७ खेलाडीको रिटेन गरेको छ । जनकपुरले सामाजिक संजालमार्फत ७ खेलाडी रिटेन गरेको जनाएको हो । मार्की खेलाडी आसिफ शेखसहितका ७ खेलाडीलाई रिटेन गरेको हो । टोलीले कप्तान अनिल साह, ललितनाराण राजवंशी, शुभ कसांकार, तुलबहादुर थापा, किशोर महतो र रुपेश सिंहलाई […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालले आजै भएको पहिलो […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाविरुद्धको सेमिफाइनल खेलमा नेपालका ओपनर परिमार्जन यादव ‘प्लेयर अफ द’ म्याच भएका छन् । मलेसियाविरुद्धको खेलमा महत्वपुर्ण अर्धशतक बनाएका परिमार्जन ‘प्लेयर अफ द म्याच’ भएका हुन् । परिमार्जनले मलेसियासँगको खेलमा ३५ बलको सामना गरेका थिए । उनले खेलमा ५ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक रूपमा अविजित ५९ रन बनाएका थिए […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियालाई हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ । घरेलु टोली मलेसियालाई आज ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा परिमार्जन यादवले ३५ बलमा ५ चौका र ५ […]
July 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनलमा पुग्न घरेलु टोली मलेसियाबाट ९१ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको छ। पहिका ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो। मलेसियाका मोहम्मद फतुलले ७१ बलमा सर्वाधिक ३८ रन […]