July 7, 2025
एजेन्सी – अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टेस्टअघि नै घरेलु टोली वेस्ट इण्डिजविरुद्धको सिरिज जितेको छ। नेशनल क्रिकेट स्टेडियम ग्रिनाडामा सोमवार बिहान सकिएको टेस्टमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई १ सय ३३ रनले हराएको छ। सिरिजमा अस्ट्रेलिया २-० ले अघि रहेको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १ सय ५९ रनले जितेको थियो । २ सय ७७ रनको लक्ष्य […]
July 7, 2025
एजेन्सी – भारतले इङ्ग्ल्यान्डसँगको ५ टेस्टको सिरिजमा १-१ को बराबरी गरेको छ। दोस्रो टेस्टमा आइतवार पाहुना टोलीले ३ सय ३६ जित निकाल्दै सिरिजलाई बराबरी पुर्याएको हो । पाँचौ तथा अन्तिम दिन जेमी स्मिथले साहसिक प्रतिकार गरे पनि भारतका बलरले इङ्ग्ल्यान्डलाई दोस्रो इनिङमा २ सय ७१ रनमा अल आउट गरेका थिए। घरेलु टोली इङ्ल्यान्डले ६ सय […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्किएको छ। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, संघका सदस्य दिवाकर घले, सुदीप शर्मा, क्रिकेट म्यानेजर विनोद दास र यु-१९ टिमका प्रशिक्षक शक्ति गौचनले स्वागत गरे। सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। […]
July 6, 2025
एजेन्सी – पाहुना टोली भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई दोस्रो टेस्टमा पराजित गरेको छ । आइतबार बर्मिघममा सम्पन्न दोस्रो टेस्टमा भारतले घरेलु टोलीलाई ३ सय ३७ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टेस्ट सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो टेस्ट घरेलु टोलीले ५ विकेटले जितेको थियो ६ सय ८ रनको विशाल लक्ष्य […]
July 6, 2025
एजेन्सी – कप्तान वान मुल्दारको दोहोरो शतकमा दक्षिण अफ्रिका घरेलु टोली जिम्बाब्वेसँगको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल अघि बढेको छ । बुलबायोमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोलीले पहिलो दिन आइतवारको खेल सकिदा ४ विकेट गुमाएर ४ सय ६५ रनको योगफल तयार गरेको छ । कप्तान मुल्दार २ सय ६४ रनमा अविजित छन् […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदै छन् । युवा टोली आइतवार बेलुका ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिंगापुरलाई शनिवार भएको फाइनलमा २ विकेटले हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि रक्षा […]
July 6, 2025
एजेन्सी – भारतविरुद्ध जितको लागि विशाल लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्याण्डले दोस्रो टेस्टको दोस्रो इनिङमा खराब सुरुवात गरेको छ । एजबास्टनमा जितका लागि ६ सय ८ रन विशाल लक्ष्य पाएको इङ्ग्ल्यान्डले चौथो दिन शनिवारको खेल सकिदा ७२ रन जोड्दा ३ विकेट गुमाएको छ । पाँचौ दिनको खेल बाँकी रहँदा घरेलु टोलीले ५ सय ३५ रनले […]
July 6, 2025
एजेन्सी – बंगलादेशले घरेलु टोली श्रीलंकालाई दोस्रो ओडिआईमा १६ रनले हराएको छ । आर. प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा शनिवारको खेल बंगलादेशले जितेपछि ३ ओडिआई सिरिजमा १-१ को बराबरीमा भएको छ । पहिलो ओडिआई श्रीलंकाले रोमाञ्चक ढंगले जितेको थियो । २ सय ४९ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४८.५ ओभरमा २ सय ३२ रन अलआउट भयो। […]
July 6, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टमा अग्रता बढाएको छ । तेस्रो दिन शनिवारको खेल सकिदा पाहुना टोलीले २ सय ५४ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा ७ विकेटको क्षतिमा २ सय २१ रन थपेको छ अस्ट्रेलियाका स्टिभ स्मिथले ७१ तथा क्यामरन ग्रिनले […]
July 5, 2025
एजेन्सी – पाहुना टोली भारतले दोस्रो टेस्ट जित्नका लागि घरेलु टोली इङ्ग्ल्याण्डलाई ६ सय ८ रनको विशाल लक्ष्य दिएको छ । पहिलो इनिङमा १ सय ८० रनको अग्रता बनाएको थियो । दोस्रो इनिङमा ४ सय २७ रन थप्दै भारतले इनिङ समाप्तीको घोषणा गरेपछि ६ सय ७ रनको अग्रता लिएको हो । भारतका लागि दोस्रो इनिङमा […]