default_image

क्रिकेट

June 3, 2022

कप्तान सन्दीपको सानदार बलिङ

कह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कप्तान सन्दीप लामिछानेले नेपाली अल स्टार्सविरुद्ध सानदार बलिङ गरेका छन् । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले १३ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको छ । ओपनर एन्ड्रिज गौस ३३ बलमा ९ चौकासहित ४५ रनमा बोल्ड आउट भए । भारतीय मुलका अनुभवी […]

June 3, 2022

नेपालको बलिङमा कमजोर सुरुवात

कह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सविरुद्ध नेपालले कमजोर बलिङ सुरुवात गरेको छ । जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ९ ओभरमा १ विकेट गुमाई ५९ रन बनाएको छ । अल स्टार्सका ओपनर एन्ड्रिज गौस २६ बलमा ८ चौकासहित ३९ रनमा अविजित […]

June 3, 2022

यू–१९ महिला टि२० विश्वकप छनोटमा नेपालले आज कतारसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आजदेखि सुरु हुने आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा मलेसियाको युकेएम एसडी क्रिकेट ओभल बांगीमा सुरुहुनेछ । उपाधिको बलियो दाबेदार नेपाल कतारलाई हराउँदै प्रतियोगितामा सानदार विजयी सुरुवात गर्न चाहन्छ । तुलनात्मक रुपमा कतार कमजोर […]

June 3, 2022

पहिलो दिन नै १७ विकेट पतन

एजेन्सी – तीव्र गतिका बलर हाबी बन्दा न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलमा पहिलो दिन नै १७ विकेट पतन भएको छ । लर्ड्समा पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३६ ओभरमा ११६–७ को अवस्थामा छ । पहिलो इनिङमा इंग्ल्यान्ड १६ रनले पछि परेको छ । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स १३ बलमा ६ रनमा अविजित छन् । उनलाई […]

June 3, 2022

आरिफको अर्धशतकमा नेपाली अल स्टार्सलाई मध्यम लक्ष्य

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) –नेपालले मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सलाई १ सय ९१ रनको मध्यम लक्ष्य दिएको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५.५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका आरिफ शेखले ७४ बलमा […]

June 3, 2022

नेपाली अल स्टार्सविरुद्ध आरिफको अर्धशतक

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको छ । आरिफ शेख ७० बलमा ४ चौका र १ […]

June 2, 2022

नेपालविरुद्ध वसन्तको कसिलो बलिङ

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीले नेपाली अल स्टार्सबाट पहिलो एकदिवसिय अभ्यास खेलमा नेपालविरुद्ध कसिलो बलिङ गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९ बनाएको छ । वसन्तले ५ ओभरमा १७ रन […]

June 2, 2022

नेपाली अल स्टार्ससँग नेपालको संघर्ष

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ब्याटिङमा संघर्ष गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै ७२ रन बनाएको छ । ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर […]

June 2, 2022

नेपालको कमजोर ब्याटिङ सुरुवात

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग कमजोर ब्याटिङ सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका देव खनाल ३१ बलमा १० रनमा क्रिजमा छन् । उनलाई […]

June 2, 2022

कुशल रोयल डक आउट

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल पहिलो एकदिवसिय अभ्यास खेलमा नेपाली अल स्टार्ससँग पहिलो बलमै क्याच आउट भएका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले पहिलो ओभरमा एक रन बनाउँदा एक विकेट गुमाएको छ । तीव्र गतिका बलर मोहम्मद इलयासको बलमा कुशल एज […]

Success

Thank you for your time.