default_image

क्रिकेट

June 5, 2022

रुटको कीर्तिमानी शतकमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी – पूर्वकप्तान जो रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको सानदार जित हात पारेको छ । तीन टेस्ट खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले चौथो दिन ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ […]

June 5, 2022

नेपालले सुवासलाई टोलीमा बोलायो

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले विकेटकिपर तथा ओपनर सुवास खकुरेललाई आइसिसी विश्वकप लिग २ को लागि अमेरिका भ्रमणको लागि टोलीमा बोलाएको छ । अमेरिकामा टोलीसँगै रहेका पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल दुबै घाइते भएपछि नेपालले सुवास खकुरेललाई टोलीमा बोलएको हो । क्यानले अमेरिकासँग खेल्ने पहिलो खेल जेठ २६ मा आसिफ र […]

June 5, 2022

उपकप्तान रोहित भन्छन् – ‘आफ्नो भूमिकामा रमाएको छु’

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेलले टोलीले दिएको भूमिकामा रमाउने गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीबाट रोहितले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध रोहितले कप्तानी गर्दै सानदार शतकीय इनिङ खेले । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका रोहितले अमेरिकामा पनि त्यसलाई निरन्तरता […]

June 5, 2022

वृत्यको शतकमा अमेरिकामाथि युएईको सहज जित

एजेन्सी – युवा विकेटकिपर वृत्य अरविन्दको शतकमा युएईले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली अमेरिकामाथि ८ विकेटको सहज जित हात पारेको छ । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४०.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा वृत्य अरविन्दले १ सय ८ बलमा १३ चौकासहित १ सय २ रनमा […]

June 5, 2022

रोहितको शतक र सोमपालको उत्कृष्ट बलिङमा नेपाल विजयी

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेललको शतक र सोमपाल कामीको उत्कृष्ट बलिङमा नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ मा ओमान र अमेरिकासँग खेल्ने त्रिकोणात्मक ओडिआई सिरिज अघि दुई अभ्यास खेल खेलेको हो । जितको लागि २ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको […]

June 5, 2022

रोहितको शतकमा नेपालको बलियो योगफल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – कार्यवाहक कप्तान रोहित पौडेलको शतकमा नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २ सय ५१ रनको बलियो लक्ष्य दिएको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र […]

June 5, 2022

कप्तान रोहितको सानदार शतक

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३९ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेलले ९० बलमा ५ चौका र ४ छक्कासहित […]

June 4, 2022

कप्तान रोहितको अर्धशतकमा बलियो योगफलतर्फ अग्रसर नेपाल

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका कार्यवाहक कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३० रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४८ बलमा ३ चौका र २ छक्कासहित ५६ […]

June 4, 2022

नेपालको कमजोर सुरुवात

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध ब्याटिङमा कमजोर सुरुवात गरेको छ । प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ । नेपालका कप्तान रोहित पौडेल ४ र दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित छन् । दीपेन्द्रले ८ बलमा १ […]

June 4, 2022

नेपालले टस हार्यो, रोहितले कप्तानी गर्दै

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । पे्रर क्रिकेट भ्यू कम्प्लेक्समा भएको टसमा हरिकेन्सले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा कप्तान सन्दीप लामिछानेलाई विश्राम दिएको छ । उपकप्तान रोहित पौडेलले आजको खेलमा नेपालको कप्तानी गर्दैछन् । नेपालले आजको खेलमा […]

Success

Thank you for your time.