default_image

क्रिकेट

February 19, 2022

कुशल बने ‘प्लेयर अफ द म्याच’

मस्कट (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई १ सय ३६ रनको फराकिलो जित दिलाउन शतक प्रहार गरेका कुशल खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित […]

February 19, 2022

ओमानको सानदार जित, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट(हाम्रो खेलकुद) – घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप छनोट ए मा क्यानडामाथि ९ विकेटको सानदार जित हात पारेसँगै सेमिफाइनल समिकरण रोचक बनेको छ । ओमानको यस जितले समूह बी बाट नेपाल, क्यानडा र ओमान तीनै टोलीको सेमिफाइनलको बाटो खुल्ला रहेको हो । लगातार दुई खेल जितेको नेपाल सम्भावना सबैभन्दा उच्च छ । १ सय […]

February 19, 2022

फिलिपिन्समाथि नेपालको फराकिलो जित

मस्कट (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्समाथि १ सय ३६ रनको फराकिलो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपालको विश्वकप छनोटको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित […]

February 19, 2022

सन्दीपलाई एकै ओभरमा दुई विकेट

मस्कट (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । २ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले ११ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ । फिलिपिन्सका कप्तान जोनथान हिल ९ रनमा अविजित छन् । फिलिपिन्सका कपिल कुमारलाई दोस्रो ओभरको […]

February 19, 2022

दीपेन्द्र र कुशलको नयाँ कीर्तिमान

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा उत्कृष्ट शतकीय साझेदारीका साथ फिलिपिन्सविरुद्ध नयाँ कीर्तिमान बनाएका छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ रन बनायो । ओपनर कुशल भुर्तेल […]

February 19, 2022

कुशलको शतकमा फिलिपिन्सलाई विशाल लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकको सहयोगमा नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई २ सय १९ रनको विशाल विजयी लक्ष्य दिएको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १८ […]

February 19, 2022

कुशलको सानदार शतक

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । कुशलले ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् । कुशल नेपालबाट टि२० आईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । कुशलले ९७ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक […]

February 19, 2022

कुशलले तोडे पारसको कीर्तिमान

मस्कट (हाम्रो खेलकुद) – युवा ओपनर कुशल भुर्तेलले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गर्दै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन । भुर्तेलले ३२ बलमा चौकासाथ आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे । कुशल नेपालबाट टि२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्काको […]

February 19, 2022

फिलिपिन्सविरुद्ध नेपालको मध्यम ब्याटिङ

मस्कट (हाम्रो खेलकुद) – नेपालले ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध ब्याटिङमा मध्यम सुरुवात गरेको छ । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङ थालेको नेपालले ८ ओभरमा २ विकेट गुमाउँदै ६३ रन बनाएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको फिलिपिन्सविरुद्ध नेपालले सुरुवाती ८ ओभरमा २ विकेट लिदै […]

February 19, 2022

आसिफको गोल्डेन डक

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर तथा विकेट क्रिकेटर आसिफ शेख ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध गोल्डेन डक आउट भएका छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको नेपालले दुई ओभरमा १ विकेट गुमाउँदै १८ रन बनाएको छ ।ओपनर आसिफ शेखले आफूले […]

Success

Thank you for your time.