default_image

क्रिकेट

December 15, 2021

ज्ञानेन्द्र र दीपेन्द्रलाई पदमुक्त गर्दै सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको छ । क्यानले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको हो । । बुधबार बसेको क्यानको बोर्ड बैठकले उक्त निर्णय लिएको हो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई […]

December 15, 2021

देवको कप्तानीमा यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर देव खनालको कप्तानीमा नेपालले एसिसी यू–१९ एसिया कप खेल्ने अन्तिम टिम घोषणा गरेको छ । घोषणा टोलीमा देवलाई कप्तान दिँदा स्पिन अलराउन्डर शेर मल्ललाई उपकप्तान दिएको छ । घोषणा टोलीमा घरेलु क्रिकेटमा राम्रो छाप छाडि सकेका अलराउन्डर विवेक यादव, दुर्गेश गुप्ता, नेपाली सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर गुलशन […]

December 15, 2021

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – घरेलु टोली पाकिस्तानले वेस्टइन्डिजसँगको तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि२० आई खेलमा पाकिस्तानले वेस्टइन्डिजमाथि ९ रनको रामोन्चक जित हात पार्दै सिरिज जितेको हो । कराँचीमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । पाकिस्तानका शादब खानले उत्कृष्ट अन्त्य […]

December 14, 2021

यू-१९ एसिया कप : नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोली एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी यू–१९ एसिया कपको पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । दुई सातापछि युएईमा हुने यू-१९ एसिया कपको खेल तालिका र समूह विभाजन एसिसीले सार्वजनिक गरेको छ । यद्ययी अनौपचारिक रुपमा यस अघिनै बाहिरि सकेको थियो । समूह बी मा नेपालसँगै बंगलादेश, […]

December 14, 2021

सन्दीप सम्मिलित होबार्ट पर्थसँग पराजित

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्ससँग ५३ रनले रनले पराजित भएको छ । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १९ ओभरमा १ सय २९ रनमा अल आउट भयो । होबार्टको लागि बेन म्याकडेरमोटले २९ बलमा ३ चौका र ३ छक्कासहित […]

December 14, 2021

पर्थविरुद्ध सन्दीपको मध्यम प्रदर्शन, मार्शको शतक

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को आफ्नो तेस्रो खेलमा पर्थ स्कोचर्सविरुद्ध मध्यम प्रदर्शन गरेका छन् । सन्दीपले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिनएपनि त्यसपछि उक्त सफलता दोहोराउन सकेनन् । पर्थले होबार्ट हरिकेन्सलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको पर्थले निर्धारित २० ओभरमा […]

December 14, 2021

लक्ष्य टि२० विश्वकप : तयारी ५० ओभरको!

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२२ अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउन आगमी फेब्रुअरीमा ओमानमा ग्लोबल छनोट खेल्दैछ । आइसिसी ग्लोबल टि२० छनोट ए मा रहेको नेपालले विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा रहनुपर्छ । तर नेपालले तयारी भने ५० ओभरको प्रतियोगिताबाट गर्दैछ । ग्लोबल छनोट नजिकिँदै छ । टि२० राष्ट्रिय प्रतियोगिता नभएर यो […]

December 13, 2021

वेस्टइन्डिजमाथि पाकिस्तानको सानदार जित

एजेन्सी – ओपनर मोहम्मद रिजवान र हैदर अलीको उत्कृष्ट अर्धशतकको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा घरेलु टोली पाकिस्तानले १–० को अग्रता लिएको छ । २ सय १ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १९ ओभरमा १ सय ३७ रनमा अल आउट […]

December 13, 2021

रोहितले दक्षिण अफ्रिकासँग टेस्ट सिरिज गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा उपकप्तान रोहित शर्माले चोटका कारण दक्षिण अफ्रिकासँग तीन टेस्ट सिरिज गुमाउने भएका छन् । रोहितको स्थानमा दक्षिण अफ्रिका भ्रमणमा रहेका भारतीय ए टोलीका कप्तान प्रियांक पञ्चालले लिने भएका छन् । पञ्चालले दक्षिण अफ्रिका ए टोलीसँग राम्रो प्रभाव छाडेका थिए । ३१ वर्षिय पञ्चालले एक सय प्रथम श्रेणी खेलमा […]

December 12, 2021

काठमाडौं क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ । सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रुपमा क्रियाशिल […]

Success

Thank you for your time.