default_image

क्रिकेट

December 4, 2021

भारत सामु निरिह न्युजिल्यान्ड, अजाजको १० विकेट

एजेन्सी – भारतसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड पहिलो इनिङमा निरिह बनेको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २१ ओभरमा कुनै विकेट नगुमाई ६९ रन बनाएको छ । पहिलो इनिङमा २ सय ६३ रनको अग्रता लिएको भारत समग्रमा ३ सय ३२ रनले अघि छ । भारतका ओपनर मयंक अग्रवाल ७५ रनमा ६ चौकासहित ३८ […]

December 4, 2021

अजाजले लिए भारतविरुद्ध एक्लै १० विकेट

एजेन्सी – न्युजिल्यान्डका स्पिनर अजाज पटेलले भारतसँगको दोस्रो टेस्ट खेलको पहिलो इनिङमा एक्लै १० विकेट लिएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन ३ सय २५ रनमा अल आउट भयो । स्पिनर अजाज पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए । उनी […]

December 4, 2021

सीताले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी सफल अलराउन्डर सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी छिन् । फेयर ब्रेक इनभीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) बाट मान्यता प्राप्त टि२० खेल हो । प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता आगमी मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी […]

December 3, 2021

कहाँ चुक्यो नेपाली महिला क्रिकेट ?

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता सुरु हुनुअघि नेपाली महिला क्रिकेट टोली उपाधिको प्रमुख दाबेदार थियो । स्तर अनुसार नेपाल सहज जित निकाल्न सक्थ्यो । तर प्रदर्शन अपेक्षा भन्दा धेरै कमजोर रहँदै तेस्रो रहेर बाहिरियो । जितको लागि मैदानमा नामले होईन प्रदर्शन, राम्रो तयारी, उच्च मनोबल र टिम एकता हुनुपर्छ […]

December 3, 2021

अग्रवालको उत्कृष्ट शतकमा भारत बलियो

एजेन्सी – ओपनर मयंक अग्रवालको अविजित शतकीय इनिङसँगै भारत न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा बलियो अवस्थामा छ । वानखडे स्टेडियम मुम्बईमा टस जितेर ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तिमा ७० ओभरमा २२१-४ को अवस्थामा छ । ओपनर मयंक अग्रवाल २ सय ४६ बलमा १४ चौका र ४ छक्कासहित १ सय २० रनमा अविजित छन् । अग्रवालको […]

December 3, 2021

वेस्टइन्डिजमाथि क्लिनस्वीपसँगै श्रीलंका शीर्षस्थानमा

एजन्सी – श्रीलंकाले वेस्टइन्डिजसँगको दुई टेस्ट खेलको सिरिज क्लिनस्वीप गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को अंक तालिकामा शीर्षस्थानमा छ । श्रीलंकाले दोस्रो टेस्ट खेलमा वेस्टइन्डिजलाई १ सय ६४ रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा क्लिनस्विप गर्यो । २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज दोस्रो इनिङमा ५६.१ ओभरमा १ सय ३२ रनमा अल आउट […]

December 3, 2021

एकै ओभरमा कोहली र पुजारा डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र चेतेश्वर पुजारा न्युजिल्यान्डसँगको दोस्रो टेस्ट खेलमा एकै ओभरमा डक आउट भएका छन् । वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवातको बाबजुद प्रमुख दुई ब्याटरलाई एकै ओभरमा शून्यमा गुमाएको हो । स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई ब्याटरलाई शून्यमा पेभेलिएन पठाए । […]

December 3, 2021

बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमतीमाथि सहज जितका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा लुम्बिनी प्रदेशसँगको भेट पक्का गर्यो । ९६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा नरेश भट्ट ५८ बलमा ६ चौकासहित […]

December 2, 2021

गण्डकीको जितसँगै रोमान्चक फाइनल समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ विकेटले हराएसँगै फाइनल समिकरण रोचक बनेको छ । गण्डकीको जितले दुई टोलीको फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ । १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा अर्जुन कुमालले […]

December 2, 2021

प्रकाशको ८ विकेटसँगै कर्णालीको सुखद अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर प्रकाश जैशीको ८ विकेटसँगै कर्णाली प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको छ । पहिलो खेलमै लुम्बिनी प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराएको कर्णालीले लगातार चार खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश २ को पनि फाइनल खेल्ने […]

Success

Thank you for your time.