default_image

क्रिकेट

November 9, 2021

बेंगलोरको मुख्य प्रशिक्षकमा सञ्जय नियुक्त

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेंगलोरले मुख्य प्रशिक्षकमा भारतीय पूर्व ब्याटर सञ्जय बांगरलाई नियुक्त गरेको छ । आइपिएल २०२२ को लागि बेंगलोरले सञ्जयलाई नियुक्त गरेको हो । सञ्जयले भारतबाट १२ टेस्ट र १५ ओडिआई खेल भारतबाट खेलेका छन् । उनले २०१० मा आइपिएलमा कोची टस्कर्सको ब्याटिङ प्रशिक्षकको रुपमा काम […]

November 9, 2021

भारत समूह चरणबाटै बाहिरिनुका पाँच कारण

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो । भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो […]

November 8, 2021

अन्तिम खेलमा भारतको सानदार जित

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अन्तिम खेलमा नामिबियामाथि सानदार जितका साथ समूह चरणबाट बाहिरिएको छ । सुपर १२ को समूह २ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ बाट बाहिरिएको छ । जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा २ विकेट गुमाउँदै […]

November 8, 2021

भारतलाई नामिबियाको मध्यम लक्ष्य

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को अन्तिम खेलमा भारतलाई १ सय ३३ रनको मध्यम विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक […]

November 8, 2021

‘बलियो नेपाल’ एलपिएलकोे पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीमा माघ दोश्रो साता आयोजना हुने विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौँ संस्करणमा पार्टनरका रुपमा बलियो नेपाल न्युट्रिसन इनिसियटिभ जोडिएको छ । ललितपुरस्थित सोमबार आफ्नै कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरको […]

November 8, 2021

भारत टस जितेर पहिला फिल्डिङ गर्दै

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भारतले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर राहुल चक्रवर्तीको स्थानमा लेगस्पिनर राहुल चाहरलाई मौका दिएको छ । […]

November 8, 2021

सेमिफाइनल खेल्नु अघि इंग्ल्यान्डलाई ठूलो झड्का

एजेन्सी – उपाधिको दाबेदार इंग्ल्यान्डलाई आइसिसी टि२० विश्वकप २०२१ मा सेमिफइनल खेल्नु अघि ठूलो झड्का लागेको छ । इंग्ल्यान्डका ओपनर जेसन रोयले टि२० विश्वकप २०२१ को बाँकी खेल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । रोय सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्नेक्रममा खुट्टाको मांशपेशी समस्याको कारण पेभेलिएन फर्केका थिए । यस […]

November 8, 2021

दोस्रो खेलमा नेपाली महिला टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट अघि बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो अभ्यास खेलमा पराजित भएको छ । बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टोलीले दोस्रो खेलमा खराब ब्याटिङ गर्दै पराजित हुन पुगेको हो । नेपाली महिला टोलीले बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँग ५ विकेटले पराजित भएको छ । […]

November 8, 2021

उमेर त एक अंक मात्रै हो…

भुपेन्द्र जिसी, काठमाडौं भनिन्छ, उमेर त एक अंक मात्र हो । पाकिस्तानका ४० वर्षिय क्रिकेटर शोएब मलिकले टि२० विश्वकप २०२१ मा सावित गरेका छन् । पाकिस्तान आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को समूह २ बाट ५ खेलमा ५ मानै जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्यो । जसमा ४० वर्षिय अनुभवी ब्याटर शोएब मलिकले […]

November 8, 2021

अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने

एजेन्सी – अष्ट्रेलिया क्रिकेट टोलीले २४ वर्षपछि २०२२ मार्च अप्रिलमा तीन टेस्ट, तीन ओडिआई र एक टि२० आई खेलको लागि पाकिस्तान भ्रमण गर्ने भएको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप र आइसिसी क्रिकेट विश्वकप सुपर लिगसँगै एक टि२० आई खेलको लागि अष्ट्रेलिया पाकिस्तान भ्रमण गर्ने भएको हो । अष्ट्रेलिया अन्तिम पटक सन् १९९८ मा पाकिस्तान […]

Success

Thank you for your time.