default_image

क्रिकेट

November 18, 2021

पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत अन्तिम खेलमा आज पहिला ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी छिन् । नेपालले पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा कतारलाई ६१ […]

November 18, 2021

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

November 18, 2021

न्युजिल्यान्डले यू१९ विश्वकप नखेल्ने

एजेन्सी – न्युजिल्यान्डले आगमी जनवरी फेब्रुअरीमा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप नखेल्ने भएको छ । न्युजिल्यान्डले प्रतियोगिताबाट फर्केपछि आफ्ना खेलाडीले पालना गर्नुपर्ने मापदण्डका कारण यू१९ विश्वकपबाट आफ्नो नाम फिर्ता लिएको छ । घर फर्कने समयमा खेलाडीहरुलको लागि अनिवार्य क्वारेनटाइन मापदण्ड निकै कडा रहेकाले नाम फिर्ता लिएको आइसिसीले जनाएको छ । क्वारेन्टाइनले खेलाडीहरुलाई असर गर्ने भन्दै न्युजिल्यान्डले […]

November 17, 2021

भारत अन्तिम ओभरमा विजयी

एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टि२० आई खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको छ । योसँगै घरेलु टोली भारतले तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यले ४० बलमा […]

November 17, 2021

रुविना प्लेयर अफ द म्याच

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे कतारसँगको दोस्रो डब्लूटि२० आई खेलमा प्लेयर अफ द म्याच चुनिएकी छिन् । कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई ६१ रनको जित दिलाउन रुविनाले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । रुविनाले ५० रन बनाउनुको साथै २ विकेट लिएकी थिइन् । नेपालले प्रस्तुत गरेको १ सय ३० […]

November 17, 2021

भारतलाई न्युजिल्यान्डको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – न्युजिल्यान्डले पहिलो टि२० आई खेलमा भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ४२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । मार्क […]

November 17, 2021

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटि२० आई सिरिज जित्न सफल भएको छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज […]

November 17, 2021

कप्तान रुविनाको अर्धशतकमा कतारलाई नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना […]

November 17, 2021

नयाँ यात्राको सुरुवात गर्दै भारत

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत पहिलो आज हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : १५ मा जयपुरमा सुरुहुनेछ । भारत र न्युजिल्यान्ड दुबै पहिलो खेलमा जितका साथ सिरिजमा अग्रता लिने सोचमा छन् । यसै साता सम्पन्न टि२० विश्वकपमा सानदार प्रदर्शनका साथ फाइनल खेलेको न्युजिल्यान्ड उच्च मनोबलका साथ मैदान उत्रनेछ […]

November 17, 2021

एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा सुरुहुनेछ । नेपाल एक खेल अगावै ऐतिहासिक सिरिज जित्ने सोचमा छ । पहिलो डब्लूटि२० आई खेलमा नेपालले कतारलाई १ सय […]

Success

Thank you for your time.