default_image

क्रिकेट

May 29, 2025

पोथास नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिका पूर्व क्रिकेटर निक पोथास नेपाली पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्याण्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ । पोथासले सन् २००० मा टोलीको पाकिस्तान भ्रमणका क्रममा ३ ओडिआई खेल खेलेका थिए । पोथासले वेस्ट […]

May 29, 2025

नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टुमा नेपालसँग खेल्ने नेदरल्याण्ड्सको टोली घोषणा भएको छ । बुधबार नेदरल्याण्ड्स क्रिकेट बोर्डले स्कट एडवार्डसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । लिग टुको आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको नेपाली टोलीले घरेलु टोली र नेदरल्याण्ड्सको सामना गर्नेछ । जेठ २१(४ जुन) र जेठ २७(जुन १०) मा नेपाल […]

May 29, 2025

नेपाल र स्कटल्याण्ड ‘ए’ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु को तयारीका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले आज घरेलु ‘ए’ टोलीको सामना गर्दैछ । विश्वकप लिग टुको चौथो राउण्डको लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानिय टोलीसँग खेलेको ५ अभ्यास खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेको थियो । […]

May 29, 2025

बंगलादेशमाथि पाकिस्तानको जित

एजेन्सी – पाकिस्तानले पहिलो टि ट्वान्टी आईमा बंगलादेशलाई पराजित गरेको छ । लाहोरस्थित गद्दाफी क्रिकेट मैदानमा बुधवार भएको खेलमा घरेलु टोली ३७ रनले विजयी भएको हो । ३ खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ । २ सय २ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.२ ओभरमा १ सय ६४ रनमा समेटियो । बंगलादेशका लागि कप्तान […]

May 28, 2025

चितवन यु-१९ च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने

चितवन (हाम्रो खेलकुद)- चितवन यु-१९ च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजना र सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रालिको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता जेठ २१ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सुरु हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजनका लागि आज नै क्रिकेट संघ र सेन्ट्रल […]

May 28, 2025

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने

काठमाडौं(हाम्रो खेलकुद) – यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ती जारी गर्दै जेठ १९ गते सुर्खेतमा प्रतियोगिता सुरु हुने जनाएको छ । प्रतियोगिता एसिसी मेन्स यु १६ इष्ट जोन कप २०२५ का लागि छनोटका रुपमा समेत रहेको छ । प्रतियोगिताका खेलहरु सुर्खेतका २ मैदानमा […]

May 28, 2025

ओमानमाथि अमेरिकाको रोमाञ्चक जित

एजेन्सी – अमेरिकाले विश्व कप लिग टुको खेलमा ओमानमाथि रोमाञ्चक जित हासिल गरेको छ । अमेरिकाको फ्लोरिडामा बुधवार बिहान भएको खेलमा अमेरिकाले ओमानलाई ९ रनले हराएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन मात्र बनायो । अन्तिम ओभरमा ओमानलाई जितका लागि १४ रन […]

May 28, 2025

लखनउलाई हराउँदै आरसिबी पहिलो क्वालिफायरमा

एजेन्सी – लिगको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा पुगेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा मंगलवार आरसिबीले लखनउलाई ६ विकेटले हरायो । २ सय २८ रनको विशाल लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । आरसिबीको जितमा […]

May 27, 2025

पन्तको शतकमा बेंगलुरुलाई विशाल लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कप्तान ऋषभ पन्तको शतकमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई २ सय २८ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको […]

May 27, 2025

बेंगलुरुले टस जित्यो

एजेन्सी – भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर किंग्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा बेंगलुरुका कप्तान जितेश शर्माले टस जितेर बलिङ रोजेका हुन् । लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै लखनउ छैठौं स्थानमा रहेर यस संस्करणको समाप्ती गर्न […]

Success

Thank you for your time.