default_image

क्रिकेट

May 25, 2025

हैदराबादले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराईजर्स हैदराबादले कोलकाता नाइटराइडर्सविरुद्ध टस जितेको छ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादका कप्तान प्याट कमिसले टस जितेर ब्याटिङ रोजेका हुन् ।

May 25, 2025

गुजरातलाई विशाल लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३० रन बनाएको छ। चेन्नईका लागि डेवाल्ड ब्रेभिस र डेभोन कन्वेले अर्धशतक बनाए […]

May 25, 2025

चेन्नईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्ससँगको‌ खेलमा टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले ब्याटिङ रोजेका हुन् । दुवै टोली यो सिजनको लिग चरणको अन्तिम खेल खेल्दै छन् । गुजरात यो खेल जितेर लिग चरणको शीर्ष स्थानमा रहँदै पहिलो […]

May 24, 2025

दिल्लीले पञ्जाबलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीक समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा […]

May 24, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ६ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । पञ्जाबका लागि कप्तान श्रेयस अय्यरले ३४ बलमा ५ […]

May 24, 2025

दिल्लीले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सविरुद्ध टस जितेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा दिल्लीका कप्तान फाफ डु प्लेसिसले टस जितेर बलिङ रोजेका हुन् । दिल्ली यो संस्करणको अन्तिम खेल खेल्दैछ । दिल्लीको प्लेअफमा छनोट हुने सम्भावना समाप्त भइसकेको छ । पञ्जाब भने शीर्ष २ मा रहँदै पहिलो क्वालिफायर […]

May 24, 2025

गिल भारतीय टेष्ट क्रिकेटको नयाँ कप्तान

एजेन्सी –  ब्याटर शुभमन गिललाई इंग्ल्याण्ड भ्रमण अघि भारतको पुरुष टेस्ट टोलीको नयाँ कप्तानको जिम्मेवारी दिइएको छ। २५ वर्षीय गिलले ३८ वर्षीय रोहित शर्माको स्थान लिएका हुन्। रोहितले केहि साता अगाडि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए। राोहितले सन्न्यासको घोषणा गरेको केहि दिनपछि विराट कोहलीले प‌नि टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए। ३२ टेस्ट खेलमा १ हजार […]

May 24, 2025

हैदराबादसँग आरसिबीको हार

एजेन्सी-  इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रवार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) पराजित भएको छ। आइपिएलको प्ले अफबाट बाहिरिसकेको सनराइजर्स हैदराबादले आरसिबीलाई ४२ रनले हराएको थियो।२ सय ३२ रनको विशाल लक्ष्य पछ्याएको आरसिबीले१९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सकेको थियो । यसअघि नै प्ले अफमा पुगिसकेको आरसिबीको पहिलो विकेटका लागि फिल […]

May 23, 2025

आरसिबीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) लाई २ सय ३३ रनको चुनौती दिएको छ। आरसिबीले टस जितेर पहिले फिल्डिङ रोज्यो। हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो। उसको लागि इशान किशनको पारी सानदार रहयो। तेस्रो क्रमका उनले ४८ बल खेल्दै ७ चौका र ५ […]

May 23, 2025

न्यु होराइजनलाई मेयर कप विद्यालय क्रिकेट उपाधि

सुमन अधिकारी, बुटवल न्यु होराइजन माविले प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि जितेको छ । बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा गत साता सुरु भएको प्रतियागिताको फाइनलमा कान्ति माविलाई पराजित गर्दै न्यु होराइजन च्याम्पियन बनेको हो। बुटवल उपमहानगरपालिका वडा नं. १६ मा रहेको नरैनापुर क्रिकेट मैदानमा भएको फाइनलमा न्यु होराइजनले कान्तिलाई ७ विकेटले […]

Success

Thank you for your time.