default_image

क्रिकेट

May 20, 2025

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएको छ । प्रतियोगिताको उपाधि जित्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ । नेपाल र थाइल्याण्ड दुवै सुपर थ्री को शीर्ष दुईमा रहेर विश्वकपको ग्लोबल छनोटमा भने अघि बढिसकेका छन् । […]

May 19, 2025

लखनउ आइपिएल प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफ‌ दौडबाट बाहिरिएको छ। सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउ‌को प्ले अफ पुग्ने सम्भावना सकिएको छ। अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्। आज २ […]

May 19, 2025

हैदराबादलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदराबादलाई२ सय ६ रनको चुनौती दिएको छ। एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र […]

May 19, 2025

हैदराबादले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लखनउलाई प्ले अफको संभावनालाई कायमै राख्न आज जितको विकल्प छैन । यो सिजन लखनउको प्रदर्शनमा उतार-चढाव रह्यो। जहाँ मिचेल मार्श र निकोलस पुरनले राम्रो सुरुवात गरे पनि विस्तारै […]

May 19, 2025

आइपिएलमा लखनउ र हैदराबाद भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ दौडबाट बाहिरिसकेको सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच आज खेल हुँदैछ। लखनउको एकाना स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र पन्जाब किङ्स प्ले अफमा पुगिसक्दा अब प्ले अफको लागि मात्र एक टोलीको लागि मौका बाँकी छ। जसको […]

May 19, 2025

‘आफ्नैविरुद्ध लडेर इतिहास रच्नेहरु’

सुबास हुमागाईं, काठमाडौं नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले सन् २००७ मा अन्तर्राष्ट्रिय डेब्यु गर्दा फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । एसिसी महिला प्रतियोगितामा नेपाल त्यसबेला ८ टोली मध्ये दोस्रो हुँदै महिला क्रिकेटमा प्रचुर सम्भावना रहेको प्रमाणित गरेको थियो । पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली महिला टोलीले चाँडै नै विश्वकप खेल्छ भन्ने सबैको आँकलन थियो […]

May 19, 2025

नेपाललाई ऐतिहासिक सफलता, पहिलो पटक ग्लोबल क्वालिफायरमा प्रवेश

सरिता श्रेष्ठ, काठमाडौं नेपाल आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्वालिफायरमा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको छ । सोमबार सुपर थ्री चरणको पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट भएको हो । पहिलो चरणबाट तीन समुहको समूह विजेता सुपर थ्रीमा छनोट हुने प्रावधान अनुसार नेपाल, थाइल्याण्ड र युएई अघि बढेका […]

May 19, 2025

नेपाललाई युएईको प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको सुपर थ्रीमा युएईले नेपाललाई जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो। ओपनरद्वय इशा ओजा र थ्रीता […]

May 19, 2025

नेपालले टस जित्यो‌

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको महत्वपूर्ण खेलमा नेपालले युएईको सामना गर्दैछ । सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले नेपाल ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ। हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ। टेर्डथाई क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेकी छिन्। टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। […]

May 18, 2025

गुजरात, आरसिबी र पन्जाब प्ले अफमा

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्स १० विकेटको सानदार जित हात पार्दै प्ले अफमा प्रवेश गर्न सफल भएको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई१० विकेटको फराकिलो अन्तरमा हरायो। दिल्लीको जित‌मा शुभमन गिल र साइ सुदर्शनको सानदार साझेदारी गरे। गुजरातको जितमा रोयल च्यालेन्जर्स पन्जाब (आरसिबी) र पन्जाब सुपर किङ्स पनि प्ले अफमा प्रवेश गरेका छन्। […]

Success

Thank you for your time.