January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी अर्धशतक प्रहार गरेसँगै आफू धेरै समयपछि लयमा आएजस्तो लागेको बताएका छन् । लोकेशले मंगलबार दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेका थिए । लोकेश नेपाली टि२० क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने […]
January 18, 2022
एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा फ्रेन्चाइज टोली लखनऊको कप्तानी गर्ने भएका छन् । लखनऊले मेगा अक्सन अघि राहुलसँगै अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस र भारतीय लेगस्पिनर रवि विश्रोई टोलीमा रहने भएका छन् । लखनऊले राहुललाई १५ करोड भारुमा अनुबन्ध गरेको इएसपिनक्रिकइन्फोले जनाएको छ । त्यस्तै स्टोइनिसलाई […]
January 18, 2022
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको ५३ औं खेलमा मेलबर्न रेनेगर्ड्सलाई ६ रनले हराएको छ । योसँगै होबार्टको प्ले अफमा स्थान पक्का बनेको छ । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ । २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबबाट आफ्नो पूर्व टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक पूरा गरेका छन् । लोकेशको विष्फोटक ब्याटिङको सहयोगमा एपिएफले आर्मीलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख, युवा ब्याटर लोकेश बम र प्रदीप ऐरीको अर्धशतकमा एपिएफले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनायो । […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख र प्रदीप ऐरीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै त्रिभुवन आर्मी क्लबविरुद्ध प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिताकै उत्कृष्ट साझेदारी गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती १३ ओभरमा कुनै विकेट नगुमाउँदै १ सय २७ रन बनाएको छ । कुनैपनि विकेटका […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५ रन बनायो । […]
January 18, 2022
एजेन्सी – भारतीप सुपरस्टार अलराउन्डर हार्दिक पान्ड्या र अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खान इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँ फ्रेन्चाइज टोली अहमदाबादमा अनुबन्ध भएका छन् । इएसपिएनका अनुसार अहमदाबादले आइपिएल मेगा अक्सन अघि टोलीमा तीन खेलाडी अनुबन्ध गरेको छ । हार्दिक, राशिद र भारतीय युवा ओपनर शुभमन गिललाई अहमदाबादले अनुबन्ध गरेको छ । यस […]
January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुग्न नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ […]